८ फागुन, काडमाडौं । सरकारले विद्युत् नियमन आयोगका अध्यक्ष डिबी सिंह, सदस्यहरु रामेशश्वरप्रसाद कलवार र भागिरथी ज्ञवालीलाई बर्खास्त गरेको छ । अधिकार बमोजिम काम, कर्तव्य पूरा गर्न नसकेको भन्दै अध्यक्ष र सदस्यहरुलाई बर्खास्त गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषदमा लगेको प्रस्ताव पास भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषदमार्फत ८ पुस, २०७८ […]