धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई बर्खास्त  गरेकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । ‘ भिष्मराज ढुंगानालाई बर्खास्त गर्ने अर्थमन्त्रीको प्रस्ताव स्वीकृत भएको छ,’ ती मन्त्रीले भने, ‘नयाँ अध्यक्ष नियुक्तीबारे केही निर्णय भएको छैन ।’

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड अध्यक्षको मनमौजी : आफ्नै कम्पनीलाई रेटिङ गराएर एक अर्ब कर्जा

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बोर्डबाट लाइसेन्स प्राप्त संस्थाबाट आफ्नै कम्पनीको मूल्यांकन गराउँदै त्यसैका आधारमा विभिन्न बैंकबाट एक अर्ब ऋण लिएका छन् । बोर्डको आचारसंहिता र नियमावलीविपरीत काम गर्दा तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त भएका थिए, लगत्तै आएका अध्यक्षले पनि आफ्नै कम्पनीलाई फाइदा हुने काम गराएका छन् ।