नेपाली हिमाली भेग जुम्लामा फलेको उच्चस्तरीय चालमले बनेको मार्सी बियर बजारमा आएको छ । नाममात्रले नेपाली नभइ पौरखी हातले उत्पादन गरेको बियरको जुन स्वाद र अनुभवमा पनि नेपाली नै भएको कम्पनीको दावी छ ।टाइगर्स ब्रुअरीको एक उत्कृष्ट उत्पादन मार्सी बियर नेपाली बजारमा आएको कम्पनीले जनाएको छ । ‘मार्सी चामल’ को चौतर्फी चर्चा र मागसँगै मार्सी […]