दौडमा बेहोस भएका प्रहरी जवान बोहोराको निधन

काठमाडौं, २६ असार । प्रहरी तालिममा दौडको क्रममा बेहोस भएका प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिका–६ झडिगाउँका प्रहरी जवान भरत बोहोराको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोहोरा दिपायलमा रहेको प्रहरी तालिम केन्द्रमा नियमित लडेर बेहोस भएका थिए । १० किलो मिटरको दौडमा अन्य साथीहरुसँगै दौडेपनि […]

सम्बन्धित सामग्री

लागूऔषधसहित पक्राउ परेका व्यक्ति प्रहरी जवान

कैलालीको भजनीमा लागूऔषधसहित चार दिनअघि पक्राउ परेका दुई जनामध्ये एक प्रहरी जवान रहेको खुलेको छ।  नेपाल–भारत सीमा नाका नजिकबाट पक्राउ परेका दुवै जनामाथि अनुसन्धान गर्दा एक जना प्रहरी जवान रहेको खुलेको...

प्रहरी जवान नै मोटरसाइकल चोरीमा संलग्न

पार्किङ गरिराखेको मोटरसाइकल चोरी गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी जवान उपेन्द्रप्रसाद भण्डारी प्रकाउ परेका छन्। दोलखा जिल्ला मेलुङ्ग गाउँपालिका स्थायी घर भई हाल जिल्ला प्रहरी कार्यालय रामेछापमा सवारी चालक...

सशस्त्र प्रहरी जवान मर्स्याङ्दीमा खसेर बेपत्ता

मर्स्याङ्दी नदीमा खसेर एक जना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन्। ३२ वर्षका सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेका हुन्।  बेँसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग१ज ७३३५...

सशस्त्र प्रहरी जवान माथि सर्लाहीमा गोली प्रहार

सर्लाहीको रामनगर गाउँपालिकामा घर बिदामा आएको सशस्त्र प्रहरी जवान सुरेश साह माथि गोली प्रहार भएको छ।...

प्रदेश १ मा ७१४ प्रहरी जवान दीक्षित

प्रदेश १ को विराटनगर रानीस्थित तालिम केन्द्रबाट ७१४ जना प्रहरी जवान दीक्षित भएका छन्। तालिम केन्द्रको १३९औं समूहबाट आधारभूत तालिममा सहभागी ७१४ प्रहरी जवान बिहिवार दीक्षित भएका हुन्। १७ असोज २०७८...

चिकित्सक कुटेको आरोपमा प्रहरी जवान निलम्बित

१४ असार, काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत एक चिकित्सकलाई कुटेको आरोपमा एकजना ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन् । सोमबार साँझ प्रतिष्ठानका डा. कुलबहादुर घिसिङलाई कुटपिट गरेको अभियोग लागेपछि प्रहरी जवान राजेन्द्र थापा निलम्बित भएका हुन् । जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले थापालाई ट्राफिक प्रहरी महशाखाले निलम्बन गरेको जानकारी पाएको […]

सल्यानमा प्रहरी जवान मृत फेला

सल्यानमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी मृत फेला परेका हुन्। इलाका प्रहरी कार्यालय श्रीनगरको कार्यालय नजिकै भगवती खोला...

महोत्तरीमा प्रहरी जवान मृत फेला

२८ वैशाख, जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिकास्थित प्रहरी चौकीमा कार्यरत एकजना प्रहरी जवान मंगलबार मृत अवस्थामा फेला परेका छन् । गाउँपालिकाको वडा नम्बर ७ स्थित आँपको बगैँचामा २५ वर्षका प्रहरी जवान जितेन्द्र साह मृत अवस्थामा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए । साह आँपको रूखमा नाइलनको डोरीले पासो लगई झुण्डिएको अवस्थामा मृत […]

महोत्तरीमा विवाह गर्न घर जाने तयारीमा रहेका प्रहरी जवान मृत फेला

महोत्तरीमा एक प्रहरी जवान मृत फेला परेका छन् । सम्सी गाउँपालिकास्थित प्रहरी चौकी सम्सीमा कार्यरत २५ वर्षीय प्रहरी जवान जितेन्द्र साह झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्