आमरण अनसन फिर्ता लिन भूपू गोर्खा सैनिकलाई सरकारको आग्रह

काठमाडौं : सरकारले बेलायतको लन्डनमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आमरण अनसनलगायतका विरोधमा कार्यक्रम फिर्ता लिन पनि आह्वान गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूपू गोर्खाको माग कूटनीतिक पहलमार्फत सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै आमरण अनसनसहितको विरोधको कार्यक्रम फिर्ता लिन आह्वान गरेको हो।सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले गोर्खाहरुको माग सम्बोधन गराउन कूटनीतिक पहल सुरु गरिएको बताए।लण्डनमा भूपू गोर्खाको आमरण अनसनभूपू गोर्खाहरुले समान पेन्सनलगायतका माग राखी गत २४