डडेल्धुरा : अविरल वर्षापछि पहिरोले पुरिएर मृत्यु भएका गन्यापधुरा गाउँपालिका–१ भेटाका विष्णु अवस्थीको परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर विष्णुकी पत्नीलाई मंगलबार २ लाख रूपैयाँ राहत रकम हस्तान्तरण गरेका हुन्।संघीय सरकारको मापदण्डअनुसार जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराले अवस्थी परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो। सोहीअनुसार राहत रकम हस्तान्तरण गरिएको प्रजिअ जोशीले बताए।यस्तै, गन्यापधुरा गाउँपालिकाले पनि अवस