देवरले पेट्राेल छर्केर आगाे लगाउँदा घाइते भएकी महिलाकाे मृत्यु

काठमाडाैं : सप्तरीमा देवरले पेट्राेल छर्केर शरीरमा आगाे लगाइएकी एक महिलाका ज्यान गएकाे छ।बोदेबर्साइन नगरपालिका-१ धनगढीका परमेश्‍वर साहले आफ्नाे भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएकाे प्रहरीले जनाएकाे छ। आगाेेले जलेर गम्भीर घाइते भएकी राजकुमारीकाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।२० वर्षीय परमेश्वरले माघ २१ गते घरमा रोटी पकाइरहेको अवस्थामा २७ वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएकाे राजकुमारीको श्रीमान रविनको आरोप छ।राजकुमारीको विराटनगरमा  उपचार

सम्बन्धित सामग्री

दार्चुलामा मट्टीतेल छर्केर शरीरमा आगो लगाएकी महिलाको मृत्यु

दार्चुला । दार्चुलामा मट्टीतेल छर्केर आगाे लगाएकी महिलाको धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि घाइते महिलालाई थप उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्ने बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । आइतबार विहान करिब ११ बजेतिर जिल्लाको शैल्यशिखर नगरपालिका-५ सेतकलाकी […]

जाडो छल्न तापेको आगो शरीरमा सल्किदा वृद्धाको मृत्यु

सर्लाहीको जिल्लाको दक्षिण क्षेत्र गोडैतामा तापेको आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका–११, निवासी देवकली देवीको आगोमा जलेर मृत्यु भएको हो । बुधबार साँझ आगो तापिरहेको अवस्थामा ७५ वर्षीया देवकलीको शरीरमा आगो सल्किएको थियो । आफ्नै घरमा  तापेकाे आगाे एक्कासी सल्किएको थियो । आगोले शरीरको अधिकांश भाग जलेर उनी गम्भीर घाइते भएकी थिईन् ।तत्काल उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याईएकी उनकाे उपचारको क्रममा गय राति साँढे ११ बजे मृत्यु भएकाे प्रहरीले जनाए

कपडा गोदाममा आगाे लाग्दा आठको मृत्यु, ६ गम्भीर घाइते

भारतको अहमदाबादस्थित एउटा कपडा गोदाममा आगलागी हुँदा आठजनाको मृत्यु भएको छ । अहमदाबादको नानुकाकामा रहेको

श्रीमानले आगाे लगाउँदा घाइते भएकी निर्मलाकाे उपचारका क्रममा मृत्यु

धनुषा - गएकाे वैशाख ५ गते पतिले मट्टीतेल जिउमा खन्याएर जलाएकी निर्मलाको उपचारको क्रममा सोमबार दिउँसाे काठमाण्डौको बर्न हस्पिटलमा मृत्यु भएको छ । धनुषाको शहीदनगर नगरपालिका-१, पुरवारी टोल चिरैयाका २४ वर्षीय मुकेश गोइत यादवले पत्नी २० वर्षकी निर्मला यादवलाई जिउमा मट्टीतेल खन्याएर आगो लगाएका थिए । गत ...