दार्चुलामा मट्टीतेल छर्केर शरीरमा आगो लगाएकी महिलाको मृत्यु

दार्चुला । दार्चुलामा मट्टीतेल छर्केर आगाे लगाएकी महिलाको धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि घाइते महिलालाई थप उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्ने बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । आइतबार विहान करिब ११ बजेतिर जिल्लाको शैल्यशिखर नगरपालिका-५ सेतकलाकी […]

सम्बन्धित सामग्री

आगो ताप्ने क्रममा साडीमा आगो सल्किँदा महिलाको मृत्यु

हेटौँडा । आगो ताप्ने क्रममा साडीमा आगो सल्केर शरीर जलेपछि एक महिलाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ तारा गाउँ निवासी ४५ वर्षकी पार्वती रम्तेलको आगो ताप्ने क्रममा शरीरमा आगो सल्कँदा मृत्यु भएको हो । घरमा आगो ताप्ने क्रममा साडीमा आगो सल्केको र दुवै खुट्टा र पेटमा पोलेर गम्भीर घाइते भएकी […]

श्रीमान्‌सँग विवाद हुँदा आफैमाथि आगो लगाउने शर्माको निधन

विराटनगर- घरायसी झगडामा आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु भएको छ। आफ्नो शरिरमा मट्टितेल खनाएकी ४० वर्षीया आशा शर्माको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–१० तीनटोलियामा आफ्नै शरीरमा आगो लगाएकी शर्माको उपचारका क्रममा मृत्य...

घरायसी झगडामा आफैमाथि आगो लगाउने महिलाको उपचारको क्रममा निधन

विराटनगर – घरायसी झगडामा आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु भएको छ। आफ्नो शरीरमा मट्टितेल खनाएकी ४० वर्षीया आशा शर्माको उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–१० तीनटोलियामा आफ्नै शरीरमा आगो लगाएकी शर्माको उपचारका क्रममा मृत्यु भएको हो। उनका अनुसार बुधबार राति ९ बजेतिर पति राजकुमार […]

शरीरमा आगो लगाउँदा महिलाको मृत्यु

राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेकी छन्।  करिब २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गाईगोठमा गई शरीरमा आगो लगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। घरमा कोही नभएको बेला मट्टितेल छर्किएर आगो लगाएकी रोशनीको स्था...

आगो ताप्नेक्रममा शरीरमा आगो सल्केर मृत्यु

आगो ताप्ने क्रममा शरीरमा आगो सल्किँदा इलाममा एक महिलाको मृत्यु भएको छ। मंगलबार शरीरमा आगो सल्किएकी माईजोगमाई–५ की ५५ वर्षीय निरकुमारी

​आगो ताप्दै गर्दा जलेर महिलाको मृत्यु

मोरङ, माघ २१ – मोरङको सुनवर्षी नगरपालिका–९, डाँईनियामा आगो ताप्दै गर्दा शरीरमा आगो सल्किएपछि एक महिलाको ज्यान गएको छ । आगो ताप्ने क्रममा ...