श्रीमानले आगाे लगाउँदा घाइते भएकी निर्मलाकाे उपचारका क्रममा मृत्यु

धनुषा - गएकाे वैशाख ५ गते पतिले मट्टीतेल जिउमा खन्याएर जलाएकी निर्मलाको उपचारको क्रममा सोमबार दिउँसाे काठमाण्डौको बर्न हस्पिटलमा मृत्यु भएको छ । धनुषाको शहीदनगर नगरपालिका-१, पुरवारी टोल चिरैयाका २४ वर्षीय मुकेश गोइत यादवले पत्नी २० वर्षकी निर्मला यादवलाई जिउमा मट्टीतेल खन्याएर आगो लगाएका थिए । गत ...