दसैँमा घरमै बनाउनुहोस् सजिलो ककटेल र मकटेल

धार्मिक संस्कारको रुपमा विकसित भए पनि दसैँलाई धेरैले मिठो मसिनो खाने, राम्रो लगाउने र पारिवारिक जमघटको अवसरको रुपमा हेर्ने गरेका छन् । घरबाट टाढा भएकाहरु दसैँकै अवसर पारेर गाउँ वा देश फर्किने गर्छन् र साथीभाइ आफन्तसँग बसेर पिउनेसमेत गर्छन् । कतिलाई दसैँको अवसरमा घरमा नै रेष्टुरेन्टमा पाइने जस्तो ककटेल वा मकटेल बनाउन पाए पनि हुन्थ्यो नि भन्ने पनि लाग्दो हो । यसका लागि ललितपुरको कुमारीपाटीस्थित हनी वेला बारटेन्डिङ एकेडेमीका इन्स्ट्रक्टर द्वय विकल्प कार्की र अञ्जु महर्जनले मकटेल र ककटेल बनाएर

सम्बन्धित सामग्री

राइड सर्भिसकी स्कुटरवाली

समयको व्यस्तताले अचेल सार्वजनिक सवारी साधनभन्दा व्यक्तिगत साधन नै उपयुक्त लाग्छ । घरमै बसी–बसी साधन टुप्लुक्क आउने अनि भनेकै ठाउँमा ठ्याक्क पुर्‍याइदिने, कति सजिलो ! सधैंजसो कामबाट निस्कँदा इन-ड्राइभरबाट बाइक बोलाएँ । सधैं भन्दा आज परिस्थिति अलि फरक थियो, किनकि मेरो चालक महिला थिइन् । महिला चालक हुनु केवल संयोग मात्र थियो । सधैं बाटोमा […]

बजारका कोल्ड ड्रिंक होइन, घरमै बनाउन सकिन्छ यी पेय

गर्मी महिना सुरु भएसँगै चिसो पेय पदार्थको खपत बढ्छ । गर्मीमा शरीरको तापक्रम बढ्ने भएकाले पानीको मात्रा कम हुन्छ, जसकारण प्यास बढी लाग्छ । प्यास मेटाउने सजिलो उपायको रुपमा हामी कोकाकोला, पेप्सी, फ्यान्टाजस्ता पेय पदार्थलाई रोज्छौं ।  यति मात्र होइन, घरमा आउने पाहुनालाई पनि हामी यिनै पेय पदार्थबाट सत्कार गर्छौं । तर बजारमा पाइने यी […]

सजिलो छैन छाउगोठमुक्त घोषणा कार्यान्वयन

१ असार, धनगढी । अछामको बान्नीगढी जयगढ गाउँपालिका छाउपडी गोठमुक्त घोषणा भइसकेको छ । तर यहाँका महिलाहरु महिनावारी भएका बेला छाउ गोठमा बस्न बाध्य छन् । अछामकै चौरपाटी गाउँपालिकामा स्थानीय प्रशासनले छाउ गोठ भत्काएपछि घरमै छुट्टै कोठा बनाएर सुरक्षित तरिकाले बस्ने क्रम बढेको छ । तर महिनावरी भएको बेला महिलालाई मूल ढोकाबाट होइन, झ्यालबाट कोठामा […]

‘सजिलो मर्मत सेवा’ बन्यो सजिलो सेवा

काठमाडौं । ‘सजिलो मर्मत सेवा’ले रि–ब्रान्डिङ गरेको छ । कम्पनीले नाम रि–ब्रान्डिङ गरेर ‘सजिलो सेवा’ नामबाट देशैभर सेवा दिने जनाएको छ । रि–ब्रान्डिङमात्र नभई कम्पनीले सजिलो सेवा मार्फत थप सेवाहरु जस्तै कीट नियन्त्रण, घरको तथा पानि ट्यांकीको सर(सफाई, घरमै सौन्दर्य सेवा एलुमिनियमको झ्याल ढोका तथा विभाजन लगायत अन्य आवश्यक सेवाहरु पनि प्रदान गर्ने छ । […]

खानेपानी सुविधाले स्थानीयवासीको दैनिकी फेरियो

रामपुर । पानीको जोहो गर्दैमा समय बित्थ्यो, यहाँका महिलाको । पानीको मुहान सुक्दै गएपछि खोल्सो र खोला किनार धाउनुपर्थ्यो । अहिले भने घरमै पानी आएपछि यहाँका स्थानीयवासीलाई धेरै सजिलो भएको छ । पानी पाएपछि सजिलो भएको मात्र होइन उनीहरूको दैनिकी नै बदलिएको छ भन्छिन्, स्थानीयवासी भीमकुमारी सोती । उनलाई बालबच्चा, घरायसी कामधन्दासँगै घण्टौँ लगाएर पानी […]

घरमा बर्गर बनाउने सजिलो टिप्स

आजका युवा पुस्ता र बालबालिकालाई बर्गर निकै मन पर्दछ । पश्चिमी मुलुकबाट सुरु भएको खाजाको परिकारका रुपमा बर्गर भेज र ननभेज दुवै फ्लेवरमा पाइन्छ । होटल, रेस्टुरेन्टमा खाने बर्गर घरमै पनि बनाउन सकिन्छ । बर्गर बनाउन केवल केहि सामाग्री जुटाएर यसलाई बनाउने विधी थाहा पाए घरमै सजिलै यसलाई बनाउन सकिन्छ । जुनकुनै फ्लेवरका बर्गरलाई एकै […]

घरमा बर्गर बनाउने सबैभन्दा सजिलो टिप्स

आजका युवा पुस्ता र बालबालिकालाई बर्गर निकै मन पर्दछ । पश्चिमी मुलुकबाट सुरु भएको खाजाको परिकारका रुपमा बर्गर भेज र ननभेज दुवै फ्लेवरमा पाइन्छ । होटल, रेस्टुरेन्टमा खाने बर्गर घरमै पनि बनाउन सकिन्छ । बर्गर बनाउन केवल केहि सामाग्री जुटाएर यसलाई बनाउने विधि थाहा पाए घरमै सजिलै यसलाई बनाउन सकिन्छ । जुनकुनै फ्लेवरका बर्गरलाई एकै […]

निषेधाज्ञाका बेला रुपन्देहीमा फरार अभियुक्त खोज्दै प्रहरी

१८ जेठ, बुटवल । कोरोना महामारीका कारण जारी निषेधाज्ञा (बन्दाबन्दी)ले सबै क्षेत्र प्रभावित भएको छ । तर निषेधाज्ञामा प्रहरीलाई भने फरार अभियुक्त खोज्न सजिलो भएको छ । अरु बेला फरार रहेका अभियुक्त निषेधाज्ञाका बेला घरमै आएका बेला प्रहरीले धमाधम पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जघन्य अपराधमा १० वर्षभन्दा बढी कैद सजाय तोकिएका […]

अनलाइन कक्षा र घरमै परीक्षा तयारीबारे विज्ञहरूको यस्तो छ सुझाव

काठमाडौं : कोभिड–१९ संक्रमण बढ्दै गएपछि  वैशाख ६ गतेबाट बढी प्रभावित १४ जिल्लाका विद्यालय वैशाखभर बन्द हुँदै छन्। विद्यालय बन्द भए पनि वैकल्पिक प्रणालीबाट पढाइ सुचारु गर्न सरकारले भनेको छ। अतिप्रभावित जिल्लाहरू काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङका विद्यालय बन्द हुनेछन्।  तर सरकारले निर्देशन दिएजस्तै अनलाइन कक्षा चलाउन सजिलो छैन। पढाइ चुनौतीपूर्ण हुने देखिएको छ। तर, यसलाई प्रभावकार