समयको व्यस्तताले अचेल सार्वजनिक सवारी साधनभन्दा व्यक्तिगत साधन नै उपयुक्त लाग्छ । घरमै बसी–बसी साधन टुप्लुक्क आउने अनि भनेकै ठाउँमा ठ्याक्क पुर्याइदिने, कति सजिलो ! सधैंजसो कामबाट निस्कँदा इन-ड्राइभरबाट बाइक बोलाएँ । सधैं भन्दा आज परिस्थिति अलि फरक थियो, किनकि मेरो चालक महिला थिइन् । महिला चालक हुनु केवल संयोग मात्र थियो । सधैं बाटोमा […]