काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले आदिवासी जनजातिको भाषा कला संस्कृतिको संरक्षण प्रवर्द्धनका लागि आवश्यक अध्ययन अनुसन्धान गरी अभिलेखिकरण गर्न आदिवासी जनजाति आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले आदिवासी जनजातिको भाषा, कर्ला संस्कृति, भेषभुषाको विविधतायुक्त उपस्थिति राज्यको सांस्कृतिक सम्पत्ति भएको र नागरिकका पहिचानका विषयवस्तु पनि भएकाले भाषा कला संस्कृतिको […]