गठबन्धन बैठकः निर्वाचन क्षेत्रको अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले देशको १६५ निर्वाचन क्षेत्रको अवस्थाको बारेमा अध्ययन गरी विस्तृत प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको हो।...

सम्बन्धित सामग्री

राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । यही चैत ३ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित निर्वाचित भएका थिए । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाए । सो […]

राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन पेश

२९ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मंसिर ४ मा सम्पन्न  प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरेका हुन् । प्रतिनिधिसभाको पहिलो हुने […]

काँग्रेस बैठक : निर्वाचन परिचालन समिति र प्रचार समितिको प्रतिवेदन पेश

नेपाली काँग्रेसको केन्द्रीय कमिटीको बैठकमा निर्वाचन परिचालन समिति र प्रचार समितिको प्रतिवेदन पेश भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा निर्वाचन परिचालन समिति र प्रचार समितिको प्रतिवेदन पेश भएको हो । बैठकमा स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक तथा पार्टी उपसभापति पूर्णबहादुर खड्का र प्रचार समितिका संयोजक डा प्रकाशशरण महतले प्रतिवेदन पेश गरेका थिए । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबारे केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरह

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज पेश गरेका छन् ।राष्ट्रपति भवनमा आजै आयोजित समारोहमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन पनि पेश गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

माओवादी बन्दसत्रमा तीन आयोगको प्रतिवेदन पेश, प्रचण्डले सम्बोधन गर्दै

नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तरगत बन्दसत्रमा शुक्रबार तीन आयोगले आफ्नो प्रतिवेदन पेश गरेका छन् ।  केन्द्रीय निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगले आफ्नो प्रतिवेदन पेश गरेको हो । प्रतिवेदनमा आफू मातहतबाट भएका कार्यसम्पादनको विवरण पार्टीलाई जानकारी दिइएको छ । आयोगहरूले आफ्नो प्रतिवेदन पेश गरेसँगै अध्यक्ष प्रचण्डले बन्दसत्रमा सम्बोधन थालेका छन् । प्रचण्डले राजनीतिक र विधान संशोधन प्रस्तावमाथिको छलफलका सन्दर्भमा केन्द्रीय रहेर जवाफ दिन सम्बोधन थालेको माओवादी स्रोतले जनाएको

माओवादी महाधिवेशन : निर्वाचन आयोगको प्रतिवेदन पेश

नेकपा माओवादीको राजधानीको कमलादीमा जारी महाधिवेशन अन्तरगत बन्दसत्रमा निर्वाचन आयोगको प्रतिवेदन पेश भएको छ । आयोगका संयोजक विष्णु पुकार श्रेष्ठले बन्दत्रिमा पार्टी आयोगको प्रतिवेदन पेश गरेका हुन् । बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पेश गरेको विधान संशोधन प्रस्तावमाथि छलफल सकिइसकेको छ । छलफलमा उठेका प्रश्नमाथि आजै प्रचण्डले जवाफ दिने तयारी रहेको छ ।

जसपाको बैठकमा दुई प्रतिवेदन पेश

निर्वाचन आयोगबाट आधिकारिकता पाएको जनता समाजवादी पार्टी नेपाल (जसपा)को मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा दुई प्रतिवेदन पेश भएको छ । २ दिनसम्म चल्ने केन्द्रिय कार्य समितिको बैठकमा आज पहिलो दिन नेता राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे प्रतिवेदन पेश गरेका छन् भने अर्का नेता मृग्रेन्द्रसिंह यादवले पार्टीको संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन पेश गरेका छन् । दुवै नेताहरुको प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरुले आ–आफनो धारणा राख्नेछन् ।बैठकमा प्रदेश कमिटीको नेताहरुले

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा उपनिर्वाचनको प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लुम्बिनी प्रदेशमा हालै सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेश भएको छ । निर्वाचन आयोगले राष्ट्रियसभामा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम आज उक्त प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उक्त निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए […]

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचन प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणाम समेतको प्रतिवेदन निर्वाचन आयोगले आज पेश गरेको छ । सो कुरा राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते भएको उपनिर्वाचन (वाग्मती प्रदेश) मा डा. खिमलाल देवकोटा विजयी भएका थिए ।

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका काम कारवाहीसहितको वार्षिक प्रतिवेदन २०७६/७७ पेश भएको छ ।राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियाले प्रतिवेदन पेश गरे । सो अवसरमा आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल, आयोगका सचिव देवकुमारी गुुरागाईँलगायत सहभागी रहेका थिए ।