काठमाडौं । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरेर भारतबाट पाइपमार्फत डिजेल आयात भैरहेको अवस्थामा सरकारले थप दुई वटा पेट्रोलियम पाइलाइन परियोजना निर्माण गर्न भारतसँग जिटुजी (सरकार–सरकारबीच सम्झौता) गर्ने तयारी गरेको छ । अमलेखगन्जसम्म आएको पाइपलाई चितवनको लोथर र भारतको सिलुगुढीबाट पूर्वी नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन निर्माणका लागि नेपाल र भारतबीच जिटुजी गर्न लागिएको हो। यी दुई […]