एमालेले स्थानीय तहको निर्वाचनमा बनायो उम्मेदवार छनोटको मापदण्ड

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । सोमबार (आज) बसेको स्थायी कमिटीमा उम्मेदवार छनोटको अधिकारबारे स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्दै मापदण्ड बनाएको हो । उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरूको हकमा कामको मूल्याङ्कन हुनेछ । यस्तै कार्य क्षमता, विकास र […]

सम्बन्धित सामग्री

खोटाङमा अधिकांश उम्मेदवार पुरानै

खोटाङ– खोटाङमा स्थानीय तहको निर्वाचन, २०७९ लड्ने अधिकांश उम्मेदवार पुरानै देखिएका छन् । २०७४ सालको निर्वाचन जितेर पाँचवर्षे कार्यकाल सम्हालिसकेका जनप्रतिनिधि फेरि उम्मेदवार दोहोरिएका हुन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी जिल्लामा दशवटा स्थानीय तह छन् । धेरैजसो स्थानीय तहमा अघिल्लो निर्वाचन जितेका केहीलाई यथास्थानका लागि र केहीलाई बढुवा गरेर पार्टीले टिकट दिएका छन् […]

मतदातालाई मतदान गर्न सिकाउँदै उम्मेदवार

स्थानीय तहको निर्वाचन आउन अब केवल सात दिनमात्र बाँकी रहँदा म्याग्दीमा उम्मेदवार र राजनीतिक दलहरूले मतदाताको घरदैलोमा नै पुगेर मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएका छन् । निर्वाचनमा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि यसपटक उम्मेदवार र दलहरूले घरदैलोमै पुगेर आफू र आफ्नो दलका उम्मेदवारलाई मत माग्नुका साथै मतदातालाई कसरी मतदान गर्ने  भन्ने विषयमा सिकाउन थालेका हुन् । मतदातालाई मतदानको तरिका सिकाउन उम्मेदवार, नेता र कार्यकर्ता घरघरमा पुगेका छन् । चुनाव प्रचारका लागि गाउँगाउँमा पु

गाउँबस्ती पुगेर मतदाता रिझाउँदै उम्मेदवार

यही वैशाख ३० मा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचन आउन अब नौ दिन मात्रै बाँकी रहँदा गाउँबस्ती चुनावमय बनेका छन् । उम्मेदवार आफ्ना कार्यकर्तालाई साथ लिएर विकास र समृद्धिका प्रतिबद्धतासहित बस्ती छिरेका छन् । उम्मेदवारले मतदातालाई आश्वास्त पार्न घरदैलो पुगेर अभियान चलाइरहेका छन् । दलका उम्मेदवार आफ्ना पार्टीका घोषणापत्र र कार्यसूची तथा आफ्ना योजना बोकेर मतदाताका घरघरमा पुगेका छन् । चुनाव जितेर गाउँबस्ती नफर्कने आरोप लाग्ने गरेका उम्मेदवारले अहिले मतदातासँगको भेटघाट एवं छलफल तीव्र पारिरहे

म्याग्दीमा वडाध्यक्षमा एक मात्र महिला उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका राजनीतिक दलहरुले उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएका छन् ।म्याग्दीका तीन ठूला दल नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले अहिलेसम्म सार्वजनिक गरेका उम्मेदवारमा प्रमुख पदमा एक पनि महिला उम्मेदवार छैनन् भने वडाध्यक्षको उम्मेदवारमा पनि एक महिला मात्र समेटिएकी छन् । एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तह रहेको म्याग्दीमा ४५ वडा छन् । यी ४५ वडाका लागि बिहीबारसम्म जिल्लामा एमालेले ४३, काँग्रेसले २८ र

दुल्लु नगरपालिकाको मेयरमा एमालेबाट रुद्र शाही उम्मेदवार

दैलेखको दुल्लु नगरपालिका भूगोलका हिसाबका कर्णालीकै ठूलो नगरपालिका हो । स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरु यस नगरपालिकाको विभिन्न पदमा उम्मेदवार चयन गर्ने प्रक्रियामा छन् । नेकपा एमालेले भने मेयर पदका लागि रुद्र शाहीलाई उम्मेदवार बनाउने भएको छ । उम्मेदवार चयनका लागि भएको आन्तरिक चुनावमा उनी पहिलो भएसँगै उम्मेदवारी लगभग पक्का भएको हो ।यो पालिकामा ०७४ सालमा सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसका घनश्याम भण्डारीले मेयर पदमा जितेका थिए । यद्यपि अधिकांश वडामा एमालेले जितेको थियो । य

स्थानीय तहको निर्वाचन : कस्तो व्यक्ति उम्मेदवार हुनुपर्छ ?

नेपालमा संघीयता लागू भएपछि स्थानीय तहको दोस्रो पटक निर्वाचन हुँदैछ । यसमा कस्तो उम्मेदवार हुनुपर्छ भन्ने विषयमा चर्चा सुरु भएको । यसर्थ, संघीय शासन प्रणालीको आधारका रूपमा रहेको स्थानीय तहको निर्वाचनमा तीन तहका सरकारबीच सहकारिता, समन्वय र सहअस्तित्वका आधारमा नेतृत्व गर्न सक्ने व्यक्ति उम्मेदवार हुनुपर्छ । नेपालको संविधानको अनुसूची ८ मा उल्लेख गरिएको २२ वटा […]

उम्मेदवार छान्दै एमाले, अन्यौलमा गठबन्धन

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा सिन्धुलीमा पाँच दलीय गठबन्धनमा उम्मेदवार टुंग्याउने विषयमा छलफल हुन सकेको छैन। सरकारमा सहभागी पाँच दलीय गठबन्धन गरेरै निर्वाचनमा जाने दलहरुको निर्णयले सिन्धुलीमा अन्यौलता बढाएको छ।...

स्थानीय तहको निर्वाचन : सडकबाट स्वतन्त्र उम्मेदवार अभियान सुरु

काठमाडौँ । स्थानीय तहमा राजनीतिक दलहरू हुन नहुने भन्दै स्वतन्त्र अभियानले सडकबाट स्वतन्त्र उम्मेदवार घोषणा अभियान सुरु गरेको छ । काठमाडौँको बानेश्वर सडकमा कार्यक्रम गर्दै स्वतन्त्र उम्मेदवार अभियान सुरु गरिएको हो । अभियानको घोषणा सभामा डा. वीरेन्द्र झापालीले सबै पेसाकर्मीदेखि नागरिक समाजसम्म दलको भएकोले अब स्वतन्त्र मान्छे खोजिरहेको बताए । ‘सबै पेसाकर्मी कुनै न कुनै […]

निर्वाचन आचारसंहिता : उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने

काठमाडौं । स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने भएको छ । स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ का लागि तोकिएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि उम्मेदवारका दाबेदार छन् । तर हाल बहाल रहेका जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नु अघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने गरी निर्वाचन […]

निर्वाचन आचारसंहिता : उम्मेदवार बन्ने स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

३ चैत, काठमाडौं । स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने भएको छ । स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ का लागि तोकिएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि उम्मेदवारका दावेदार छन् । तर हाल वहाल रहेका जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नु अघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने […]