नेपालमा संघीयता लागू भएपछि स्थानीय तहको दोस्रो पटक निर्वाचन हुँदैछ । यसमा कस्तो उम्मेदवार हुनुपर्छ भन्ने विषयमा चर्चा सुरु भएको । यसर्थ, संघीय शासन प्रणालीको आधारका रूपमा रहेको स्थानीय तहको निर्वाचनमा तीन तहका सरकारबीच सहकारिता, समन्वय र सहअस्तित्वका आधारमा नेतृत्व गर्न सक्ने व्यक्ति उम्मेदवार हुनुपर्छ । नेपालको संविधानको अनुसूची ८ मा उल्लेख गरिएको २२ वटा […]