खोटाङमा अधिकांश उम्मेदवार पुरानै

खोटाङ– खोटाङमा स्थानीय तहको निर्वाचन, २०७९ लड्ने अधिकांश उम्मेदवार पुरानै देखिएका छन् । २०७४ सालको निर्वाचन जितेर पाँचवर्षे कार्यकाल सम्हालिसकेका जनप्रतिनिधि फेरि उम्मेदवार दोहोरिएका हुन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी जिल्लामा दशवटा स्थानीय तह छन् । धेरैजसो स्थानीय तहमा अघिल्लो निर्वाचन जितेका केहीलाई यथास्थानका लागि र केहीलाई बढुवा गरेर पार्टीले टिकट दिएका छन् […]

सम्बन्धित सामग्री

बुटवलमा पुरानै अनुहार, पुरानै एजेण्डा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अन्त्यतिर पुगेको छ । उम्मेदवारहरुले मतदातासामु आफ्ना एजेण्डा र प्राथमिकता राखिसकेका छन् । यसै क्रममा रुपन्देही क्षेत्र नं. २ का उम्मेदवारले पुरानै एजेण्डालाई अघि सारेर मतदातासामु भोट मागेका छन् । यतिमात्र होइन, यो क्षेत्रमा प्रमुख दलका उम्मेदवार पनि पुरानै छन् ।एमालेका उपाध्यक्ष विष्णु पौडेल २०६४ सालदेखि रुपन्देही क्षेत्र नम्बर २ मा लगातार सांसद छन् । तर पौडेलका अधिकांश चुनावी प्रतिबद्धता १५ वर्षअघि र अहिले पनि करिब उस्तै छन् । धेरै आयोजना अध

लुम्बिनीमा अधिकांश पुरानै उम्मेदवार, नयाँ अनुहार समानुपातिकमै सीमित

रुपन्देही । राजनीतिक दलहरुले नयाँ नेताहरुलाई मौका दिएनन् भन्ने चौतर्फी आलोचना भएपनि व्यवहारमा त्यो कार्यान्वयन हुन सकेको छैन । प्रतिनिधिसभाका लागि २६ र प्रदेश सभाका लागि ५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशबाट सबै दलमा अधिकांश पुरानै उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभामा अधिकांश पुरानै उम्मेदवार गएपनि प्रदेशसभाका लागि केही नयाँ अनुहारलाई मैदानमा छन् । […]

सुदूरपश्चिममा अधिकांश पुरानै नेता उम्मेदवार

टीकापुर । सुदूरपश्चिममा प्रमुख राजनीतिक दलहरुले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पुरानै नेताहरुलाई उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अधिकांस क्षेत्रमा पुरानै नेतालाई उम्मेदवार बनाएको हो । सुदूरपश्चिमका प्रतिनिधि सभाका १६ निर्वाचन क्षेत्र तथा ३२ प्रदेश सभामा […] The post सुदूरपश्चिममा अधिकांश पुरानै नेता उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेबाट धादिङ र नुवाकोटमा अधिकांश पुरानै अनुहार उम्मेदवार

२१ असोज, काठमाडौं । एमालेले धादिङ र नुवाकोटमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ । एमाले नेताहरुका अनुसार प्रतिनिधिसभातर्फ धादिङ क्षेत्र नं. १ मा भूमि त्रिपाठीले टिकट पाएका छन् । क्षेत्र नं. २ मा खेम लोहनी टिकट पाएका छन् । दुबै निवर्तमान संघीय सांसद हुन् । प्रदेशसभातर्फ धादिङ क्षेत्र नं. १ ‘क’ मा […]

खोटाङको स्थानीय तह निर्वाचनमा अधिकांश पुरानै अनुहार

काठमाडौँ – खोटाङका अधिकांश स्थानीय तहका प्रमुख उपप्रमुख पुनः दोहोरिने गरी उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन्। ०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी भएकामध्ये ११ जना पुनः दोहोरिने योजनामा छन्। जिल्लामा १० स्थानीय तह छन् त्यसमध्ये चार प्रमुख र सात उपप्रमुख पुनः उम्दवार बनेका छन्। ०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको […]

खोटाङको स्थानीय तह निर्वाचनमा अधिकांश पुरानै अनुहार

खोटाङ– खोटाङका अधिकांश स्थानीय तहका प्रमुख उपप्रमुख पुन: दोहोरिने गरी उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् ।  ०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी भएकामध्ये ११ जना पुन: दोहोरिने योजनामा छन् । जिल्लामा १० स्थानीय तह छन् त्यसमध्ये चार प्रमुख र सात उपप्रमुख पुन: उम्मेदवार बनेका छन् ।   ०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट दिक्तेल रूपाकोट […]

पर्सामा अधिकांश उम्मेदवार पुरानै

वीरगन्ज । पर्सा जिल्लामा रहेका १४ वटा स्थानीय तहका पालिका प्रमुखमध्ये १२ पालिका प्रमुख आगामी स्थानीय तहको निर्वाचनमा फेरि पनि चुनाव लड्ने भएका छन् । गत स्थानीय निर्वाचनमा पर्सामा रहेका एक महानगरपालिका, ३ नगरपालिका र १० वटा गाउँपालिकामध्ये १२ वटा स्थानीय तहका प्रमुख फेरि पनि प्रमुख पदमै उम्मेदवार भई निर्वाचनमा होमिएका छन् ।उनीहरूमध्ये अधिकांशले गत […]

अधिकांश पुरानै अनुहार, घरदैलो अभियानमा उम्मेदवार

काभ्रे उम्मेदवारी दर्ता गरेका १३ वटा पालिकाका २ हजार ७ सय ७३ जना उम्मेदवारमध्ये अधिकांश घर दैलो अभियानमा जुटेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेश राईका अनुसार अध्यक्ष तथा प्रमुख, उपाध्यक्ष तथा उपप्रमुख, वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरि पनौती नगरपालिकाकामा २ सय ६८, बनेपा नगरपालिकामा ३ सय १६, पाँचखाल नगरपालिकामा […]

गोरखामा उम्मेदवारी दिनेमा पुरानै अनुहार बढी

१४ वैशाख, गोरखा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिनेमा बढी पुरानै अनुहार दोहोरिएका छन् । जिल्लाका मुख्य दलहरुबाट उम्मेदवारी दिएका अधिकांश यसअघिको स्थानीय तह निर्वाचन (२०७४) मा पनि उम्मेदवार थिए । नेपाली कांग्रेसको तर्फबाट गोरखा नगरपालिकाको मेयरमा पुनः राजनराज पन्तको उम्मेदवारी परेको छ । उनी नगरपालिकाका मेयरसमेत […]

नवलपरासीमा एमालेले छान्यो उम्मेदवार, अधिकांश पुरानै

११ वैशाख, परासी । नेकपा एमालेले पश्चिम नवलपरासीका सबै स्थानीय तहमा उमेदवारको टुंगो लगाएको छ । टुंगो लगाएका प्रमुख उमेदवारमा अधिकांश पुरानै छन् । यसअघि जितेकामध्ये २ वटा पालिकाको प्रमुखमा दोहोराएर उमेदवार बनाइएको छ । जितेको १ गाउँपालिकाको उपाध्यक्ष पनि दोहोराइएको छ । दुई नगरपालिकाको उपप्रमुखमा भने नयाँ अनुहार उठाइएको छ । ३ नगरपालिका र […]