२७ पुस, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसी समर्थनको आक्रोस एमाले अध्यक्ष केपी ओलीतिर सोझिएको छ । ओलीले डा. केसी र उनको आन्दोलनलाई खिसिटिउरी मात्र गरेको भन्दै अभियान्ताहरुले आक्रोस पोखेका छन् ।
डा. केसीको समर्थनमा बिहीबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा मात्र मागेनन्, ओलीको आलोचना पनि …