काठमाडौं । आज तलेजु भवानीको मन्दिर खोलिँदैछ । हनुमानढोका दरबार क्षेत्रमा रहेको यो मन्दिर वर्षमा एकपटक आज अर्थात् महानवमीका दिनमात्र खोलिन्छ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल […]