पोखरा: दल विभाजन सहज हुनेगरि अध्यादेश जारी भएपछि नेकपा (एमाले) फुट्यो। बुधबार अध्यादेश जारी भएकै दिन नेता माधव नेपाल समूहले नयाँ पार्टी दर्ताको प्रक्रिय अघि बढायो।
यो सँगै अध्यक्ष केपी शर्मा ओली र नेपालबीचको लामो विवादको शृङ्खलाले नयाँ बाटो समातेको छ। नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) र चुनाव चिह्न खुला…