रक्षाबन्धन र लाखे नाचको रौनक [फोटोफिचर]

काठमाडौँ : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा र गाईजात्रा यस वर्ष पनि काठमाडौँमा मनाइएको छ । यद्यपी शनिबार पनि गाइजात्रा मनाइने परम्परा छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधेका छन् । जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा काठमाडौँको बसन्तपुरमा घुइँचो […]