कर्णालीको विकास खर्च दोस्रो चौमासिकमा पनि निराशाजनक

सुर्खेत-चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा पनि कर्णाली प्रदेश सरकारको विकास खर्च निराशाजनक देखिएको छ ।साउनदेखि फागुन मसान्तसम्म आठ महिनामा प्रदेश सरकारले जम्मा बिनियोजित बजेटको १३.४१ प्रतिशतमात्रै खर्च गरेको हो । त्यसमध्ये पनि पुँजीगत खर्च अर्थात् विकास खर्च भने १०.८६ प्रतिशतमात्रै रहेको छ ।चालूतर्फ १६.७२ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारको बजेट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को […]

सम्बन्धित सामग्री

कर्णालीको विकास खर्च २६ प्रतिशत

कर्णाली प्रदेशको विकास खर्च निरासाजनक रहेको छ । मुख्यमन्त्रीदेखी मन्त्रीले पटकपटक विकास बजेटलाई प्रभावकारी बनाउने दाबी गरेपनि भौगोलिक विकटता, मौसम प्रतिकुलता, नीति र जनशक्ति अभाव लगायतका कारण वर्षेनि बजेट खर्च निरासाजक देखिएको हो । चालु आवको असार मसान्तसम्म ७० देखि ८० प्रतिशत पुँजीगत खर्च गर्ने दाबी गरेपनि यो पूरा हुन सक्ने अवस्था देखिदैन । चालु […]

‘जेठभित्र कर्णालीको विकास खर्च ८० प्रतिशत’

जुम्ला-कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको विकास खर्च ८० प्रतिशत हुने दाबी गरेका छन् । विकास निर्माणका काम सम्पन्न भएर पनि भुक्तानी लिन बाँकी रहेकाले खर्च प्रतिशत कम देखिएको भन्दै दोस्रो चौमासिक सम्म विकास खर्च झण्डै १८ प्रतिशत भएको बताए ।“दोस्रो चौमासिक सम्म विकास खर्च १८ प्रतिशत भएको छ । कामरु धमाधम भइरहेका छन् । […]

सात महिनामा कर्णालीको विकास खर्च नौ प्रतिशतमात्रै

जुम्ला-कर्णाली प्रदेशको पुँजीगत खर्च शुरुवाती चरणदेखिनै निराशाजनक हुँदै आएको छ ।कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीदेखि वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले पुँजीगत खर्च बढाउने पटक पटक निर्णय गरेपनि कार्यान्वयन नहुन सकेको छैन । विकास बजेटको खर्च बढाउन, पूर्वाधार विकासलाई गति दिन कर्णालीका मन्त्रालय र कर्मचारीबीच सम्झौता भएपनि विकास खर्चको अवस्था निरासाजनक देखिएको छ ।कर्णाली प्रदेशमा विगतका वर्षहरुमा […]

कर्णालीको विकास खर्च सात प्रतिशतमात्र

सुर्खेत । कर्णाली प्रदेश सरकारको खर्च प्रगति अत्यन्तै दयनीय देखिएको छ । चालू आर्थिक वर्षको सुरुआती पाँच महिनामा कर्णालीमा सात प्रतिशतमात्र विकास खर्च भएको छ । हिमाली जिल्लामा यसपछिका समय खर्च गर्न कठिन हुने भएका कारण चालू आर्थिक वर्षमा पनि प्रदेश सरकारले अपेक्षाकृत विकास खर्च बढाउन नसक्ने देखिएको हो । सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ […]

कर्णालीको विकास खर्च ८ प्रतिशत मात्रै

जुम्ला-कर्णाली प्रदेश सरकारको बजेट खर्चमा पुरानै कमजोरी दोहोरिएको छ । बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीसँग कार्यसम्झौता नै गरेपनि चालु आर्थिक वर्षको माघ समान्तसम्मको तथ्यांक अनुसार बजेट खर्चको प्रगति सन्तोषजनक छैन ।प्रदेश कोलेनिकाको तथ्यांक अनुसार प्रदेश सरकारले चालु आवको माघ मसान्तसम्म विकासतर्फ विनियोजित बजेटमध्ये १ अर्ब ५७ करोड ६८ लाख ६३ हजार रुपैयाँ […]