जुम्ला-कर्णाली प्रदेश सरकारको बजेट खर्चमा पुरानै कमजोरी दोहोरिएको छ । बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीसँग कार्यसम्झौता नै गरेपनि चालु आर्थिक वर्षको माघ समान्तसम्मको तथ्यांक अनुसार बजेट खर्चको प्रगति सन्तोषजनक छैन ।प्रदेश कोलेनिकाको तथ्यांक अनुसार प्रदेश सरकारले चालु आवको माघ मसान्तसम्म विकासतर्फ विनियोजित बजेटमध्ये १ अर्ब ५७ करोड ६८ लाख ६३ हजार रुपैयाँ […]