जुम्ला-कर्णाली प्रदेशको पुँजीगत खर्च शुरुवाती चरणदेखिनै निराशाजनक हुँदै आएको छ ।कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीदेखि वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले पुँजीगत खर्च बढाउने पटक पटक निर्णय गरेपनि कार्यान्वयन नहुन सकेको छैन । विकास बजेटको खर्च बढाउन, पूर्वाधार विकासलाई गति दिन कर्णालीका मन्त्रालय र कर्मचारीबीच सम्झौता भएपनि विकास खर्चको अवस्था निरासाजनक देखिएको छ ।कर्णाली प्रदेशमा विगतका वर्षहरुमा […]