काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले उम्मेदवारी दिने भएका छन् ।
पारसले बागमतीका चार जिल्लाको समर्थनसहित बागमती प्रदेश अध्यक्षमा उठ्न लागेको घोषणा गरेका हुन् । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै साेबारे जानकारी गराएका हुन् । हाल उनी काठमाडौँ ...