काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघका सचिव मनबिर छन्त्यालले झण्डै दुई सातापछि हुने निर्वाचनमा महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सदस्य हुँदै बागमती प्रदेश सचिवको जिम्मेवारी सम्हालिरहेका छन्त्याल महासचिवमा उम्मेदवारी घोषणा गर्ने पहिलो बनेका छन् । केहि साता अघि उपाध्यक्ष निरोज मास्केले उम्मेदवारी घोषणा गर्दा छन्त्याल कार्यक्रम सञ्चालक थिए । त्यसका आधारमा पनि मास्के […]