स्व. पत्रकार नेपालको परिवारलाई ११ लाख सहयोग हस्तान्तरण

सिन्धुपाल्चोक । हृदयघातका कारण अल्पायुमा नै निधन भएका सिन्धुपाल्चोकका पत्रकार नानीराम नेपालको परिवारलाई प्रेस चौतारी सिन्धुपाल्चोकले आर्थिक सहयोग प्रदान गरेको छ । मंसिर २ गते पत्रकार नेपालको हृदयघात भएपछि उपचारको लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो । पत्रकार महासंघ सिन्धुपाल्चोक र प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकका सहसचिव समेत रहेका नेपालको परिवारलाई सहयोग गर्ने उद्देश्यले […]

सम्बन्धित सामग्री

बेलायत सरकारद्धारा नेपाललाई २१ लाख कोरोनाविरुद्धको खोप सहयोग

बेलायत सरकारले नेपाललाई थप कोरोनाविरुद्धको २१ लाख मात्रा जोन्सोन एण्ड जोन्सोन खोप उपलब्ध गराएको छ । विहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले २१ लाख मात्रा खोप हस्तान्तरण गरेका हुन् ।मन्त्री खतिवडाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को लडाईमा बेलायत सरकारले खोपसहित स्वास्थ्य सामग्री सहयोग गरेको बताए । नेपालको पूर्वाधार विकास र स्वास्थ्य शिक्षा क्षेत्रको विकासको लागि  बेलायत सरकारको   भेटमा मन्त्री खतिवडाले ब

पत्रकार नेपालका परिवारलाई ११ लाख सहयोग हस्तान्तरण

काठमाडौं : पत्रकार नानीराम नेपालको परिवारलाई प्रेस चौतारी नेपाल सिन्धुपाल्चोक शाखाले ११ लाख  हस्तान्तरण गरेको  छ।  स्व नेपालको ४५औँ  पुण्यतिथिमा सो रकमको चेक शनिबार हस्तान्तरण गरिएको हो।कार्यक्रममा प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोक र नेकपा एमाले बलेफी गाउँपालिका कमिटीले पनि उनको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको थियो। यसैगरी कार्यक्रममा रेडियो मेलम्चीको तर्फबाट २० हजार रकम रेडियोका अध्यक्ष डम्बर रसिक भारतीले  हस्तान्तरण गरे। सो सभालाई नेकपा एमालेका नेता अरुण

वीर अस्पताललाई डाबर नेपालको सहयोग, २५ लाख रुपैयाँ बराबरको उपकरण हस्तान्तरण

काठमाडौं । डाबर नेपालले वीर अस्पताल (न्याम्स) लाई २५ लाख रुपैयाँ बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उद्देश्यका साथ उक्त उपकरण सहयोग गरेको डाबर नेपालले विज्ञप्तिमार्फत जानकारी दिएको छ । डाबर नेपालकी अध्यष एवं प्रवन्ध निर्देशक ईश्वरी राना र व्यापार प्रमुख एचएस बेदीले वीर अस्पताल […]

हंगेरीद्वारा नेपाललाई १ लाख थान मास्क सहयोग

उक्त मास्क नेपालको स्वास्थ्य सेवा विभागलाई हस्तान्तरण गरिएको मन्त्रालयकी प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिनुभयो ।

सूर्य नेपालको ५० लाख सहयोग

सूर्य नेपालले तनहुँका शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’मा क्रमश शुक्लागण्डकी नगरपालिकालाई ३० लाख र म्याग्दे गाउँपालिकालाई २० लाख सहयोग गरेको हो । सूर्य नेपालको शेराटारस्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।सूर्य नेपालले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका ‘कोभिड–१९ […]

सूर्य नेपालद्वारा स्थानीयस्तरको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा ५० लाख सहयोग

सूर्य नेपालले तनहुँका शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका को ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’ मा क्रमश रु. तीस लाख र रु. बीस लाख गरी जम्मा रु. ५० लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बीच सूर्य नेपालको शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका हुन् ।  कारखाना प्रबन्धक कार्कीले सूर्य नेपालले यस क्षेत्रमा गर्दै आएको बिभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने कुरा उल्लेख गरे । यसै

भारतले सहयोग स्वरूप नेपाललाई दियो १५० वटा आइसीयू बेड

काठमाडौं। भारतले कोरोना भाइरस विरुद्धको लडाइँमा नेपाललाई आज १ सय ५० वटा आइसीयू बेड सहयोग गरेको छ। नेपालको लागि भारतीय राजदूत विनय मोहन क्वात्राले एक समारोहबीच ती सामाग्री कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन्। कोरोना विरुद्धको लडाइँमा यसअघि भारतले नेपाललाई हालसम्म अनुदान सहयोगमा ११ लाख कोरोना खोप दिइसकेको छ।

नारायणी अस्पताललाई सूर्य नेपालको ४० लाख बराबरको स्वास्थ्य उपकरण सहयोग

वीरगंज : सूर्य नेपालले नारायणी अस्पताल वीरगंजलाई सहयोग स्वरुप स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्य नेपालका महाप्रबन्धक प्रभाकर विक्रम शाहले नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र बहादुर प्रधानलाई ह्विल चेयर १२ थान, प्यासेन्ट मोनिटर १० सेट, एबीजी मेशिन १ सेट गरी ४० लाख रुपैयाँ बराबरको उपकरणहरु…

पाकिस्तानले दियो नेपाललाई चार करोड ४३ लाख सहयोग

पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन रु चार करोड ४३ लाख वित्तीय सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा खगराज बराललाई मङ्गलबार अपराह्न उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ । “नेपाललाई हस्तान्तरित उक्त रकम पाकिस्तान सरकारले दक्षिण एशियाली क्षेत्रीय सहयोग …

हुण्डाईद्वारा गण्डकीलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

नेपालको लागि हुण्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी हुण्डाईले हुण्डाई मोटर कम्पनी कोरियाको सौजन्यमा ५० लाख बराबरका कोभिड–१९ उपचारका बेला चाहिने पीपीईलगायतका आवश्यक स्वास्थ्य सामग्री गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेको छ