खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरू, भुक्तानीमा पल्सर बाइकदेखि आईफोनसम्म जित्न सकिने

खल्ती डिजिटल वालेटले गत वर्षको तुलनामा यसपटक दोब्बर अफरसहित अहिलेसम्मकै सबैभन्दा ठुलो अफर ‘द बिगेस्ट पेमेन्ट जात्रा’ लिएर आएको छ । २ महिनाको यो अफर अन्तर्गत खल्तीले असार ३१ सम्म पल्सर एन१६० बाइक, ५ जनाले जित्न सकिने अफर ल्याएको छ । यस लगायत आईफोन १४, वनप्लस ११, स्मार्ट टिभी, सबैलाई खुत्रुके, १ करोड भन्दा बढी स्क्र्याच कार्ड, स्मार्टब्यान्ड, इयरबड, कुपनहरू गरी करोडौँको अफर...

सम्बन्धित सामग्री

फोनपे डाइरेक्टबाट पैसा तिर्दा आईफोन १५ जित्न सकिने

नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपेले नयाँ अभियान ‘फोन पे डिरेक्ट: पैसा पठाऔ

खल्तीले फेरी ल्यायो १ रुपैयाँ मै उडान टिकट योजना, साथमा आईफोन १३ जित्ने मौका

खल्तीले  ‘रु.१ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ। यस अफर अन्तर्गत् फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्ता मध्ये हरेक हप्ता दुई भाग्यशाली बिजेताले रु. १ मा फ्लाईट टिकट जित्न सक्ने खल्तीले जनाएको छ। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले आईफोन १३ जित्ने मौका समेत रहेको छ।  पहिलो फ्लाईट बुकिङ्गमा प्रदान गर्दै आएको रु. २५० को क्यास्ब्याकमा वृद्धि गरि रु.५०० पुर्याईएको कम्पनीले जनाएको छ। खल्ती प्रयोगकर्ताले प्रोमोकोड  FLYWITHKHALTI ’ प्रयोग गरि आफ्नो पहिलो फ्लाइट टिकट बुकिङ्गमा १०% क्यस्ब्याक (रू.५०० सम्म) पाउनेछन्। खल्तीका अनुसार यो अफर  श्रावण ५ ,२०७९ देखि भाद्र १५ ,२०७९ सम्म मान्य छ। केवाईसी भेरिफाइ भएका प्रयोगकर्ताहरूले यो अफरमा भाग लिन सक्नेछन्। यसका साथै तत्काल टिकट बुकिङ विकल्पसहितका विभिन्न एयरलाइन्सको मूल्य इन–एप नै तुलना गर्न सकिने र टिकट प्रिन्ट पनि गर्न नपर्ने जस्ता सुविधाले उडान बुकिङलाई अझ सजिलो बनाइएको खल्तीले जनाएको छ। अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने , “हामी हाम्रा ग्राहकलाई खल्ती मार्फत उडान बुकिङमा थप लाभका साथ सहज प्रयोगकर्ता अनुभवको आनन्द लिन चाहन्छौं।”खल्तीमा आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूले खल्ती प्रयोग गरि केही ट्याप मै आफ्नो फ्लाइट टिकट र अन्य बिलहरू जस्तै पानी, इन्टरनेट, बिजुली र उपलब्ध सरकारी राजस्वहरू बुक गर्न प्रत्यक्ष भुक्तानी गर्न सक्छन्। साथै, खल्तीको अर्को अफर अन्तर्गत ‘बैंक लिङ्क’ सुविधा प्रयोग गरी आफ्नो पहिलो बैंक लिंक मार्फत् प्रत्यक्ष भुक्तानी गर्नेहरू मध्ये १ भाग्यशाली विजेताले  स्मार्टफोन पनि जित्ने पनि मौका रहेको छ।

इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार र आईफोन जित्न सकिने

इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ । यस योजना अन्तरगत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार,एक जनाले आइफोन १३, एक जनाले स्माार्ट टिभि र एक जनाले वासिङ्ग मेसिन जित्न सक्ने कम्पनीले जनाएको छ । साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफुले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन्...

युनिमनीबाट पैसा पठाउँदा आइफोन जित्न सकिने

आइएमई पे र युनिमनी एक्सचेन्जबीच युनिमनीको ‘र्‍याफल ड्र क्याम्पियन’मा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ । ‘र्‍याफल ड्र क्याम्पियन’मा सेवाग्राहीले युनिमनि कतार मोवाइल वा युनिमनीको अफिसियल वेभससाइटबाट पैसा पठाउँदा विभिन्न आइफोन र सुन जित्न सकिने भएको छ ।यस योजनाअन्तर्गत भाग्यशाली १० जना विजेताले आईफोन १३ जित्न पाउनेछन् । यस्तै, ३० जना सेवाग्राहीहरुले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्ने कम्पनीले बताएको छ । यो योजना यही जनवरी १ द

सानिमा बैंकको मोबाइल एपबाट कारोबार गर्दा विदेश भ्रमणसँगै आईफोन १३ जित्ने अवसर

नयाँ वर्षको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि ‘सानिमा सजिलो इ–बैंकिङ’ योजना सार्वजनिक गरेको छ । सानिमा सजिलो इ–बैंकिङमार्फत कारोबार गरी आकर्षक पुरस्कारहरू जित्न सकिने बैंकले जनाएको छ । मोबाइल एप निर्माता एफ वन सफ्टसँगको सहकार्यमा सञ्चालित यस योजनामा ३ विजेताले आईफोन १३, २ जना भाग्यशाली जोडीले बाली– इन्डोनेसिया भ्रमण र ५ जनाले पोखरा भ्रमण पुरस्कार...

सानिमा बैंकको ‘सानिमा सजिलो इ–बैंकिङ’ योजना सार्वजनिक

नयाँ वर्षको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि ‘सानिमा सजिलो इ–बैंकिङ’ योजना सार्वजनिक गरेको छ । सानिमा सजिलो इ–बैंकिङमार्फत कारोबार गरी आकर्षक पुरस्कारहरू जित्न सकिने बैंकले जनाएको छ । मोबाइल एप निर्माता एफ वन सफ्टसँगको सहकार्यमा सञ्चालित यस योजनामा ३ विजेताले आईफोन १३, २ जना भाग्यशाली जोडीले बाली– इन्डोनेसिया भ्रमण र ५ जनाले पोखरा भ्रमण पुरस्कार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, पहिलोपटक कारोबार गर्ने १० जनाले प्रत्येक दिन १ सय क्यास ब्याक पनि प्राप्त

‘फोन पे’बाट एकलाख र आईफोन जित्न सकिने

काठमाडौं। ‘फोन पे’ले एक लाख रुपैयाँ र आईफोन जित्न सक्ने अफर ल्याएको छ। पेले ‘रिफर एण्ड अर्न अफर’ सार्वजनिक गरेको हो। योजनाअन्तर्गत यही असार ३१ गतेसम्म सबैभन्दा बढी रिफर गर्ने प्रयोगकर्तामध्ये ३ जनाले गोलप्रथाबाट एक लाख रुपैयाँ जित्न र एक जनाले आईफोन १२ जित्न सक्नेछन्। पे हालसम्म ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थामा आबद्ध भइसकेको छ।

दराज र ईसेवाले ल्यायो ‘१ रुपैयाँमा आईफोन एसई’ जित्ने मौका

७ साउन, काठमाडौं । अनलाइन बजार दराज, र अनलाइन भुक्तानी सेवा प्रदायक, ईसेवाले १ रुपैयाँमा नयाँ आईफोन एसई जित्न सकिने वान रुपी गेम अवसर लिएर आएका छन्। भाग लिनको लागि, ग्राहकहरूले दराजमा आइफोन रुपिवान प्रोमोकोड लगाई …