सानिमा बैंकको मोबाइल एपबाट कारोबार गर्दा विदेश भ्रमणसँगै आईफोन १३ जित्ने अवसर

नयाँ वर्षको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि ‘सानिमा सजिलो इ–बैंकिङ’ योजना सार्वजनिक गरेको छ । सानिमा सजिलो इ–बैंकिङमार्फत कारोबार गरी आकर्षक पुरस्कारहरू जित्न सकिने बैंकले जनाएको छ । मोबाइल एप निर्माता एफ वन सफ्टसँगको सहकार्यमा सञ्चालित यस योजनामा ३ विजेताले आईफोन १३, २ जना भाग्यशाली जोडीले बाली– इन्डोनेसिया भ्रमण र ५ जनाले पोखरा भ्रमण पुरस्कार...