युनिमनीबाट पैसा पठाउँदा आइफोन जित्न सकिने

आइएमई पे र युनिमनी एक्सचेन्जबीच युनिमनीको ‘र्‍याफल ड्र क्याम्पियन’मा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ । ‘र्‍याफल ड्र क्याम्पियन’मा सेवाग्राहीले युनिमनि कतार मोवाइल वा युनिमनीको अफिसियल वेभससाइटबाट पैसा पठाउँदा विभिन्न आइफोन र सुन जित्न सकिने भएको छ ।यस योजनाअन्तर्गत भाग्यशाली १० जना विजेताले आईफोन १३ जित्न पाउनेछन् । यस्तै, ३० जना सेवाग्राहीहरुले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्ने कम्पनीले बताएको छ । यो योजना यही जनवरी १ द

सम्बन्धित सामग्री

इसेवामार्फत पहिलो पटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने

भुक्तानी सेवा प्रदायक इसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर सार्बजनिक गरेको छ ।नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित गर्दै इसेवाले पहिलो पटक कारोबार गर्दा भाग्यशाली एक जना विजेताले आइफोन १४ र १० प्रतिशत नगद फिर्ता पाउन सकिने अफर सार्वजनिक गरेको हो । यस योजनामा सहभागी हुन सेण्ड मनीबाहेक […]

इसेवामार्फत् पहिलो पटक कारोबार गर्दा आइफोन १४ जित्ने अवसर

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले पहिलो पटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर सार्वजनिक गरेको छ । नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित् गर्दै इसेवाले पहिलो पटक कारोबार गर्दा भाग्यशाली एक जना विजेताले आइफोन १४ र १० प्रतिशत क्यासब्याक जित्न सकिने अफर सार्वजनिक गरेको हो । यस योजनामा […]

‘सेन्साई ३ को झट्का’ योजनाको पहिलो विजेता घोषणा

योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत बम्पर उपहारमा ‘आर १५ भिथ्री बाईक’ र एप्पल आइफोन १३ का साथै एप्पल आइप्याड १०.२ जित्न सकिने कम्पनीले जनाएको छ।...

इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार र आईफोन जित्न सकिने

इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ । यस योजना अन्तरगत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार,एक जनाले आइफोन १३, एक जनाले स्माार्ट टिभि र एक जनाले वासिङ्ग मेसिन जित्न सक्ने कम्पनीले जनाएको छ । साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफुले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन्...

इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार जित्न सकिने

इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ । यस योजना अन्तरगत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार,एक जनाले आइफोन १३, एक जनाले स्माार्ट टिभि र एक जनाले वासिङ्ग मेसिन जित्न सक्ने कम्पनीले जनाएको छ । साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफुले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन् । विजेताहरु गोलाप्रथा मार्फत चयन गरिनेछ । यस योजनामा इसेवा मार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन्

इसेवाबाट नेपाल लाइफको बिमा भुक्तानी गर्दा आइफोन १२ जित्न सकिने

काठमाडौं । इसेवामार्फत नेपाल लाइफ इन्स्योरेन्स्को बिमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ । बिमितहरूले इसेवाबाट बिमा शुल्क भुक्तानी गर्दा बिमा शुल्कको ०.३५ प्रतिशतदेखि एक हजार रुपैयाँसम्मको आकर्षक क्यासब्याक पाउनेछन् । यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने छ । कात्तिक मसान्तसम्म सञ्चालन हुने यो योजनामा नेपाल लाइफको बिमा शुल्क भुक्तानी […]

दराजको सामान आइएमई पेबाट भुक्तान गरे ‘आइफोन १२’ जित्न सकिने

आइएमई पे र ई–कमर्स प्लेटफर्म दराजबीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता अनुसार दराजका सेवाग्राहीहरुले दराजबाट समान खरिद गर्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न सक्ने सो बापत ग्राहकले आकर्षक उपहार जित्न सकिने भएको छ ।साउन १ गतेबाट शुरू हुने १ रुपैयाँ गेम र साउन ३ गतेबाट शुरू हुने दराज महाबचत उपहार योजनामा सहभागी भई ग्राहकले आइफोन १२ का साथै थुप्रै उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । तर त्यसका लागि ग्राहकले सामानको बिल आईएमई पेबाटै भूक्तानी गर्नुपर्नेछ ।सम्झौता पत्रमा आइएमई पेका तर्फब