कोपा अमेरिका : लुइस सुअरेजले पेनाल्टी चुकाउँदा उरुग्वे बाहिरियो, पेरु सेमिफाइनलमा :: Pahilopost.com

सर्वाधिक १५ पटक च्याम्पियन उरुग्वे ब्राजिलामा भइरहेको कोपा अमेरिका २०१९ को क्वाटरफाइनलबाटै बाहिरिएको छ। लुइस सुवारेजले पेनाल्टी चुकाउँदा उरुग्वे पेरुसंग अन्तिम क्वाटरफाइनलमा पेनाल्टि सुटआउटमा ५-४ ले पराजित भएको हो। समूह सी मा अपराजित रहँदै क्वाटरफाइनल पुगेको उरुग्वेल निर्धारित समयभित्र पेरु विरुद्ध गोल गर्न सकेन। ९० मिनेटको खेल गोलरहित बराबरीमा