घानालाई हराएपनि उरुग्वे नकआउट चरणमा पुगेन

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा घानालाई हराएपनि उरुग्वे नकआउट चरणमा प्रवेश गर्न सकेन । घानामाथि २-० को जित हासिल गरेपनि उरुग्वे गोलअन्तरमा कोरियाभन्दा पछि रहेर समूह चरणबाट बाहिरियो । कप्तान आन्द्रे आयुले पेनाल्टीमा गोल गर्न नसकेपछि सुरु भएको घानाको दुर्भाग्य उरुग्वेको अग्रतापछि थप बढेको थियो । उरुग्वेले […]

सम्बन्धित सामग्री

विश्वकप २०१८ : नकआउट चरणमा भिड्ने भए पोर्चुगल र उरुग्वे एवं रुस र स्पेन

काठमाडौं : विश्वकप २०१८ का समूह 'ए' र समूह 'बी' का सबै खेल सकिएका छन्। यी दुई समूहबाट नकआउट चरणमा पुगेका चार टिमको टुंगो लागेको छ। जसमा समूह 'ए' बाट उरुग्वे र आयोजक रुस तथा समूह 'बी' बाट स्पेन र पोर्चुगल नकआउट चरणमा पुगेका छन्। नकआउट चरणमा यी चार देश पुगेसँगै दुई नकआउट चरण...