नेपालका सांस्कृतिक पर्वहरुलाई मौलिक बनाउन तथा स्थानिय स्तरमा उत्पादित फूलहरुको प्रयोग बढाउन अर्घाखाँचीका दुई स्थानीय तहले प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको छ।
गत वर्षदेखि नै प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाउन सुरु गरेको महानगरपालिकाले यसवर्ष पनि औपचारिक सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूूलमाला बिक्री वितरणमा रोक लाएको थियो ।
गण्डकी, २१ कात्तिक । प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको पोखरा महानगरपालिकाले त्यसको अनुगमनलाई तीव्रता दिएको छ । गत वर्षदेखि नै प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाउन सुरु गरेको महानगरपालिकाले यसवर्ष पनि औपचारिक सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूूलमाला बिक्री वितरणमा रोक लाएको थियो । यही मङ्सिर १६ गते प्लास्टिकजन्य फूूलमाला बिक्री वितरण नगर्न सूचना जारी […]
पोखरा- पोखरा महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै आयातित फूलमाला बिक्री वितरणमा रोक लगाएकाे छ । सूचना अनुसार महानगरले प्लाष्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरण र उपभोगमा पनि प्रतिबन्ध लगाएको हाे ।
महानगरले पोखराको १ सय ६५ रोपनी क्षेत्रफलमा सयपत्री फूल प्रवर्द्धन गरेकाले आवश्यक फूलका लागि कृषि सञ्जाल, किसान ब...

सल्यान : जिल्लाको शारदा नगरपालिकाले प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिवन्ध लगाएको हो।तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको प्रयोग गर्न आग्रह गर्दै प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले जानकारी दिए। नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ९६० ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचनाअनुसार प्लाष्टिकजन्य फूलग