कथाकार पूर्ण ओलीद्वारा लिखित २ वटा कथा सङ्ग्रह जितौरी र यालमाया विमोचन गरिएको छ । भद्रकाली प्लाजास्थित राष्ट्रिय महिला आयोगको भवनमा सम्पन्न विमोचन कार्यक्रममा प्राज्ञ डा.देवी नेपालको प्रमुख आतिथ्य रहेको थियो । यसैगरी कार्यक्रम साहित्यकार एवम् साझा प्रकाशन सञ्चालक समितिका सदस्य हरिप्रसाद भण्डारीको अध्यक्षता रहेको थियो ।उक्त कार्यक्रममा म...