चितवन, २३ मंसिर । सडकमा गुडिरहेको माइक्रोबसलाई मालवाहक ट्रकले ठक्कर दिँदा माइक्रोबस घरभित्र छिरेको छ । सडकमा चलिरहेको माइक्रोबसलाई पछाडीबाट ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भएर राजमार्ग नजिकै रहेको घरमा हुत्तिएको हो । पृथ्वीराजमार्गको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजारमा बिहीबार बिहान ९ बजेतिर उक्त दुर्घटना भएको हो । दुर्घटना हुँदा काठमाडौंबाट अर्घाखाँची जादै गरेको माइक्रोबसका ४ जना […]