निजी क्षेत्रले ब्याजदर वृद्धिका कारण उद्योगी–व्यवसायी निकै मर्कामा परेको भन्दै दैनिक रूपमा प्रदर्शन गर्न थालेका छन् । भैरहवा, पोखरा, सुर्खेत तथा काठमाडौंमा नै पनि बैंक तथा वित्तीय संस्थाविरुद्ध विरोध तथा प्रदर्शन जारी छ । यसैबीच बैंकबाट दसैं बिदामा बाहिरिएको केही निक्षेप पछिल्लो साता फर्केको छ । नेपाल बैंकर्स संघका अनुसार असोज चौथो साता अर्थात् २८ […]