नेपाल–पाकिस्तानबीच सहकार्य हुनुपर्छ : विदेशमन्त्री कुरेशी

काठमाडौं। पाकिस्तानका विदेशमन्त्री मोहमद कुरेशीले नेपाल र पाकिस्तानबीच पारस्परिक हितका सबै क्षेत्रमा सहकार्य हुनुपर्ने बताएका छन्। पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँगको भेटमा विदेशमन्त्री कुरेशीले नेपाल र पाकिस्तानबीच सुदृढ सहकार्यमा जोड दिएका हुन्। भेटका क्रममा उनले दुई देशबीचको सम्बन्धको महत्वबारे समेत प्रकाश पारेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ। उनले नेपालको परराष्ट्रमन्त्री नियुक्त भएका रघुवीर महासेठलाई राजदूतमार्फत बधाई समेत दिएका छन्।

सम्बन्धित सामग्री

के जयशंकरले ओलीलाई धम्क्याएका थिए ?

राजनीतिमा मान्छेले थोरै मसला हालेर आफ्नो उपयोगका लागि बोल्छन् । ठीक छ । तर मैले पछिल्लो ५ वर्षमा एउटा कुरा सिकेँ, राजनीतिमा तपाईं असाध्यै सहनशील हुनुपर्छ । कूटनीति हरेक लाइन, हरेक शब्दमा सटिक तरिकाले सही हुनुपर्छ ।

भारतले क्यानाडालीलाई भिसा जारी पुनः सुरु गर्ने

काठमाडौँ– भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले आफ्ना कूटनीतिज्ञहरूको सुरक्षामा प्रगति भए भारतले क्यानाडालीहरूलाई भिसा जारी पुनः सुरु गर्ने बताएका छन् । “क्यानाडामा रहेका हाम्रा कूटनीतिज्ञहरू सुरक्षित छैनन्, त्यसैले यदि त्यहाँ प्रगति भयो भने म स्वयं भिसाको समस्या पुनः सुरु गर्न चाहन्छु, यो चाँडै नै हुनुपर्छ भन्ने मलाई अपेक्षा छ”, उनले भने ।  मध्य सेप्टेम्बरमा क्यानाडाका प्रधानमन्त्री […]

कूटनीतिज्ञ सुरक्षित भए भारतले क्यानाडाको भिसा सुचारु गर्छ : विदेशमन्त्री जयशङ्कर

भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले आफ्ना कूटनीतिज्ञहरूको सुरक्षामा प्रगति भए भारतले क्यानाडालीहरूलाई भिसा जारी पुनः सुरु गर्ने बताउनुभएको छ । “क्यानाडामा रहेका हाम्रा कूटनीतिज्ञहरू सुरक्षित छैनन्, त्यसैले यदि त्यहाँ प्रगति भयो भने म स्वयं भिसाको समस्या पुनः सुरु गर्न चाहन्छु, यो चाँडै नै हुनुपर्छ भन्ने मलाई अपेक्षा छ”, उहाँले भन्नुभयो । मध्य सेप्टेम्बरमा क्यानाडाका प्रधानमन्त्री जस्टिन …

वाङ यीको भारत भ्रमणको विरोधमा तिब्बती युवा कांग्रेसद्वारा नयाँ दिल्लीमा प्रदर्शन

चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणको विरोधमा तिब्बती युवा कांग्रेसले दिल्लीको हैदरावाद हाउस बाहिर विरोध प्रदर्शन गरेको छ। 'हामीले चिनियाँ विदेशमन्त्री वाङ यीको विरोध गरिरहेका छौं। उहाँ यहाँ वास्तविक नियन्त्रण रेखा (एलएसी) सीमा मुद्दामा छलफल गर्न भारत आउनुभएको हो तर वास्तवमा, भारत-तिब्बतले एलएसी साझा गर्दछ। त्यसैले बैठकमा तिब्बत उपस्थित हुनुपर्छ, चीन होइन,' एक प्रदर्शनकारीले भने।

वाङ यीको भारत भ्रमणको विरोधमा तिब्बती युवा कांग्रेसद्वारा नयाँ दिल्लीमा प्रदर्शन

चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणको विरोधमा तिब्बती युवा कांग्रेसले दिल्लीको हैदरावाद हाउस बाहिर विरोध प्रदर्शन गरेको छ। 'हामीले चिनियाँ विदेशमन्त्री वाङ यीको विरोध गरिरहेका छौं। उहाँ यहाँ वास्तविक नियन्त्रण रेखा (एलएसी) सीमा मुद्दामा छलफल गर्न भारत आउनुभएको हो तर वास्तवमा, भारत-तिब्बतले एलएसी साझा गर्दछ। त्यसैले बैठकमा तिब्बत उपस्थित हुनुपर्छ, चीन होइन,' एक प्रदर्शनकारीले भने।

चीनको 'आक्रामक कार्यहरू' विरुद्ध गठबन्धनलाई बलियो बनाउनुपर्ने अमेरिकाको जोड

इन्डो-प्यासिफिक क्षेत्रमा चीनको 'आक्रामक कार्यहरू' बारे जारी चिन्ताको बीचमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलवार बेइजिङ विरुद्ध गठबन्धनलाई बलियो बनाउन 'नियममा आधारित आदेशको रक्षा गर्नु' पर्नेमा जोड दिएका छन् । उनले भने देशहरूलाई 'आफ्नो बाटो रोज्ने' अधिकार हुनुपर्छ।

नेपाल–भारत सीधा वार्ता हुनुपर्छ – प्रकाशशरण महत

काठमाडौँ – नेपाल र भारतबीच द्विपक्षीय चासो तथा चिन्ताबारे स्पष्ट र सीधा वार्ताको खाँचो रहेको नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले बताएका छन्। भारतको दिल्लीमा रहेका नेता महतले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरिरहेका छन्। पूर्वपराष्ट्रमन्त्रीसमेत रहेका नेता महतले शुक्रबार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेतासँग भेटवार्ता गरे। उनले शुक्रबार नै भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका […]

‘इराकबाट लडाकुहरु अब फिर्ता हुनुपर्छ’

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले इराकमा तथाकथित इस्लामिक स्टेटविरुद्ध लडिरहेका इरान समर्थित लडाकुहरु फिर्ता हुने बेला आइसकेको बताएका छन्।