पहिचानको मुद्दा देशको हितका लागि हुनुपर्छ : केपी ओली (भिडिओ)

‘हामीलाई जातका आधारमा केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबीचमा विद्धेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ । त्यतिबेला हाम्रो देश जोगिँदैन । जोगाउन सकिदैन । हाम्रो विविधता छ । यो यथार्थ हो’, उनले भने ।

सम्बन्धित सामग्री

राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्वपूर्ण हुनुपर्छ : केपी ओली

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्वपूर्ण हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एशियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) ले आयोजना गरेको स्थायी समितिको चौधौं बैठक र एशिया—युरोप राजनीतिक मञ्चको पाँचौं बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिक दलहरूले कार्यकारी शक्तिको अभ्यास […]

पटकपटक जितेका छौं, फेरि जित्नेछौ : केपी ओली

१२ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने दाबी गरेका छन् । जनसंगठन समन्वय संयन्त्रको बैठकमा अध्यक्ष ओलीले अहिलेसम्म एमालेको एकल बहुमत नआएको बताए । ‘बहुमतको सरकार बनाउन जरुरी छ । ४९ मा अरुले बाँडुन्, तर ५१ हाम्रो हुनुपर्छ’ ओलीले भने । विगतमा पटकपटक जित्दै आएको भन्दै फेरि पनि […]

नेपाली कांग्रेस सरकारमा बस्न मात्र चाहन्छ, देश विकास चाहँदैन : केपी ओली

काठमाडौं। सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले सरकारमा हुनुपर्छ भन्ने मान्यता मात्रै राख्ने गरेको आरोप लगाएका छन्। नेपाली काँग्रेसले देशको बारेमा चर्चा र चिन्ता गर्नु कहिल्यै पनि आवश्यक नठानेको उनको दावी थियो । बुधबार पार्टी स्कुल विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले काँग्रेसले आफू सरकारमा सहभागि हुने मात्रै सुत्र लिएर हिँडने गर्ने बताए।

नेपाली कांग्रेस सरकारमा बस्न मात्र चाहन्छ, देश विकास चाहँदैन : केपी ओली

काठमाडौं। सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले सरकारमा हुनुपर्छ भन्ने मान्यता मात्रै राख्ने गरेको आरोप लगाएका छन्। नेपाली काँग्रेसले देशको बारेमा चर्चा र चिन्ता गर्नु कहिल्यै पनि आवश्यक नठानेको उनको दावी थियो । बुधबार पार्टी स्कुल विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले काँग्रेसले आफू सरकारमा सहभागि हुने मात्रै सुत्र लिएर हिँडने गर्ने बताए।

निर्वाचनमा अपराध कर्ममा संलग्नमाथि कारवाही हुनुपर्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका क्रममा आफ्नो कर्तव्यबाट पर हटेर अपराध कर्ममा संलग्न व्यक्तिहरूमाथि कारवाही हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा धारणा राख्दै अध्यक्ष ओलीले भने– ‘निर्वाचनका क्रममा आफ्नो कर्तव्यबाट पर हटेर अपराध कर्ममा संलग्न व्यक्तिहरूमाथि कारवाही हुनुपर्छ’, ओलीले भने,‘यतापट्टि सरकारको ध्यान जाओस् ।’उनले स्थानीय तह निर्वाचनमा सरकार र सत्तापक्षले षडयन्त्र र धाँधलीपूर्वक गरेर मुलुकको संविधा

ओलीसँग ईश्वर पोखरेलले भने- वरिष्ठ उपाध्यक्ष मैले नपाए पद खारेज हुनुपर्छ

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेता ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने नभए पद नै खारेज गर्नुपर्ने माग गरेका छन् ।  अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनले यस्तो माग गरेका हुन् ।  ‘वरिष्ठ उपाध्यक्ष मैले पाउनुपर्छ नभए पद खारेज हुनुपर्छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।  दुई नेताले दाबी नछाडेपछि पदाधिकारीको सूची बनाउने जिम्मा पाएका केपी ओली अप्ठेरोमा परेका छन् ।  ओलीले निवर्तमान महासचिव ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरे...

माओवादीबाट आएका नेताले पनि मत ल्याएर निर्वाचित हुनुपर्छ : केपी ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको व्यवस्थापन महाधिवेशनले गर्ने बताएका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले महाधिवेशनमा चुनाव लडेर ल्याउने मतले नै नेताहरूको व्यवस्थापन गर्ने बताए । माओवादी त्यागेर एमाले प्रवेश गरेका नेताहरूको व्यवस्थापनबारे गरिएको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यो पक्ष र त्यो पक्षका व्यवस्थापनमा अल्झने होइन । अहिलेको व्यवस्थापन चुनाव लडेर भोट ल्याउने हो । यसको पक्षवाट यति जना, पदाधिकारी, स्थायी कमिटी र केस बन्दैन ।

ओलीलाई प्रश्न : संसद विघटन गर्नेले कति चोटि उठबस गर्ने ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा सहभागी नेताले प्रश्न उठाएका छन्– ‘पार्टी कमिटीमा छलफल नै नगरी पटक–पटक संसद विघटन गर्नेलाई कारवाही हुनुपर्छ कि पर्दैन ?’ केपी ओली नेतृत्वको सरकार हटाउन भुमिका खेल्ने नेताहरुलाई कारवाही गर्नुपर्ने ओली पक्षका नेताहरुले बैठकमा बताएपछि त्यसको जवाफ दिँदै अरु नेताले संसद विघटन गर्नेमाथि कारवाही हुनुपर्ने माग गरेका हुन् ।फरक पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने र आफ्नो पार्टीको नेतालाई सरकारबाट हट

माधव नेपाल भन्छन्-केपी ओली पार्टीको कार्यकर्ता बन्न पनि लायक छैनन्

नेपालले ओलीलाई नेकपा एमाले बनाउने श्रेय कतिपयले दिनु गलत भएको समेत बताए। ‘अहिले चर्चा चलिरहेको छ, माधव नेपाल प्रचण्डको कार्यकर्ता हुन पुगे भनेर। पूर्वएमाले एक हुनुपर्छ भनेर भन्नुुहुन्छ,’ नेपालले भने, ‘केपी ओली कहिले भए एमाले? यो पार्टी बनाउने माधव नेपाल हो कि, केपी ओली हो?’