सयदिने महत्त्वकांंक्षी कार्यक्रम घोषणा

वार्षिक नीति तथा कार्यक्रमको झल्को दिने गरी प्रदेश नम्बर १ को सरकारले मंगलबार सयदिने महत्त्वकांक्षी योजना सार्वजनिक गरेको छ । सरकार सञ्चालनका लागि आवश्यक कानुन बनिनसकेको, कर्मचारी व्यवस्थापन हुन नसकेको तथा अन्य दर्जनौं प्रारम्भिक अप्ठ्यारा भोगिरहेको प्रदेश सरकारले एक सय १८ बुँदे कार्यक्रम घोषणा गरेको हो । सरकारले यही कार्यक्रमको ‘गाइडलाइन’ मा प्रदेश सञ्चालन हुने जनाएको छ।

सम्बन्धित सामग्री

रास्वपा सभापति लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा

चितवन, १७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गरेका छन् । उनले आज एक कार्यक्रमकाबीच निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गरेका हुन् । घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा आजैबाट निःशुल्क सञ्चालन गर्ने उल्लेख गरेका छन् […]

नागरिक नायक–२०८० घोषणा कार्यक्रम सुरु

नागरिक नायक–२०८० घोषणा कार्यक्रम सुरु भएको छ। नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १५ औं वर्ष प्रवेशको अवसरमा सोमबार साँझ विशेष कार्यक्रम माझ नागरिक नायक २०८० घोषणा गर्न लागेको हो।...

पर्यटन पुनःउत्थन कार्यक्रम घोषणा गर्दै पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज पर्यटन पुनःउत्थन कार्यक्रम घोषणा गर्दैछ।  कोरोनाका कारण केही वर्षयता लयमा फर्किन नसकेको पर्यटन क्षेत्रलाई पुनः उत्थान गर्न हेतुले मन्त्रालयले कार्यक्रम घोषणा गर्न लागेको हो। कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले घोषणा गर्नेछन्। यसअघि  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाले लगतै गठन […]

पर्यटन पुनरुत्थान कार्यक्रम चाँडै घोषणा हुने

४ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टुरिजम कार्यक्रममा मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसँगबाट पर्यटन पुनरुत्थानका लागि आएका सुझावको आधारमा पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारी मन्त्रालयले […]

सेयर बजारका लगानीकर्ताहरूले आन्दोलनको कार्यक्रम घोषणा गर्ने

काठमाडौँ– सेयर बजारमा करोडौँ लगानी डुबेको भन्दै सेयरबजार लगानीकर्ताहरूले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन् । सरकारका नीति तथा कार्यक्रम स्पष्ट नहुदाँ सेयर बजारका सर्वसाधारण लगानीकर्ताहरूको करोडौं लगानी डुब्दै गएपछि उनीहरुले  शनिबार आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका हुन् ।  शनिबार बाल्मिकीमा सर्वसाधारण लगानीकर्ताकोसमेत उपस्थितिमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने अगुवा तिलक कोइरालाले जानकारी दिए । ‘बाल्मिीकी […]

चुनावको मिति घोषणा गर्न माग गर्दै अनेरास्वियुद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ- नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)ले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार संगठनकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै समयमै निष्पक्ष निर्वाचनको सुनिश्चितताको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् । आफूहरुको माग पूरा नभए लाखौँ विधार्थीलाई सडकमा […]

प्रकाशमान सिहंको सभापतिमा उम्मेद्वारी घोषणा कार्यक्रम (LIVE)

काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा प्रकाशमान सिहंले उभापतिमा उम्मेद्वारी घोषणा कार्यक्रम सुरु भएको छ । क–कस्लाई उम्मेद्वारी बनाउने भन्ने टुङगो लागेपछि सिहं प्यानलले काठमाडौंको भृकुटीमण्डवमा उम्मेद्वारी घोषणा कार्यक्रम सुरु भएको हो ।

सुकुम्वासी संगठनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेपाल भुमिहिन सुकुम्वासी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संगठनकी अध्यक्ष शान्ता चौधरीले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् । साउन २२ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने, २३ गते देशभरका भुमिहिन, सुकुम्वासी, अव्यवस्थित बस्तीहरुमा जनाकारी तथा जागरण कार्यक्रम गर्ने र २४ गते जिल्ला जिल्लामा विरोध सभासहित थप कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष चौधरीले जारी गरेको विज्

महिला युथफोर्स घोषणा गर्ने कार्यक्रम स्थगित

कोरोना संक्रमणको तेस्रो लहरको संकेत देखिको भन्दै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले महिला युथफोर्स घोषणा कार्यक्रम स्थगित गरेको छ ।  आगामी शनिवार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यतामा मार्च पास र महिला युथफोर्स घोषणा कार्यक्रम राखिएको थियो ।  युवा संघका अध्यक्ष किरण पौडेलले कोभिड– १९ संक्रमणको तेस्रो लहरको शुरूआती संकेत देखा परिरहेको विज्ञहरूको प्रक्षेपणलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।  युवा संघले स्वास्थ्य मापदण्डको पालना गर्दै भूमिसम्बन्धी समस्या समाधान आयोगको...

कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ ।मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको हो ।कांग्रेसले माघ १९ गते पार्टी निकट भातृ संस्थाहरुले ७७ वटै जिल्लामा विरोध प्रदर्शन र विरोध सभा गर्ने, माघ २४ गते पार्टीका शुभेच्छुक संस्थाहरुले ७७ […]