सेयर बजारका लगानीकर्ताहरूले आन्दोलनको कार्यक्रम घोषणा गर्ने

काठमाडौँ– सेयर बजारमा करोडौँ लगानी डुबेको भन्दै सेयरबजार लगानीकर्ताहरूले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन् । सरकारका नीति तथा कार्यक्रम स्पष्ट नहुदाँ सेयर बजारका सर्वसाधारण लगानीकर्ताहरूको करोडौं लगानी डुब्दै गएपछि उनीहरुले  शनिबार आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका हुन् ।  शनिबार बाल्मिकीमा सर्वसाधारण लगानीकर्ताकोसमेत उपस्थितिमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने अगुवा तिलक कोइरालाले जानकारी दिए । ‘बाल्मिीकी […]

सम्बन्धित सामग्री

सेयर बजार तिहार पछि आज खुल्दै

काठमाडौँ – एक सातादेखि बन्द रहेको सेयर कारोबार आज खुल्ने भएको छ। तिहार तथा छठको उपलक्षमा सरकारले सार्वजनिक बिदा दिएकाले ७ कात्तिकदेखि सेयर बजार बन्द थियो। ६ कात्तिकमा अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको थियो। यसै विन्दुलाई आधार मानेर आज कारोबार सुरु हुनेछ। कम्पनीले धमाधम लाभांश घोषणा गर्न थालेका छन्। प्रथम त्रैमासको […]

चौथो दिन पनि घट्यो सेयर बजार

१९ जेठ, काठमाडौं । बजेट घोषणा पछिको चौथो दिन पनि लगातर सेयर बजार घटेको छ । बुधबार ७ अंक मात्रै घटेको बजारमा बिहीबार भने थप संकट देखियो । बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटा राताम्य हुँदा म्युचलफण्ड उपसमूह मात्रै ०.१५ प्रतिशतले बढ्यो । बिहीबार नेप्से परिसूचक १८.२६ अंकले घटेर २१ सय १२.४७ को बिन्दुमा आइपुगेको […]

निरन्तर ओरालो लाग्यो सेयर बजार

काठमाडौँ । बुधबार (आज) पनि सेयर बजार ओरालो लागेको छ । बुधबार कारोबारमा आएका १३ उपसमूह मध्ये तीन वटा मात्रैमा हरियाली छायो भने बाँकी १० उपसमूह राताम्मे रह्यो । बुधबार ७.२१ अङ्कले घटेर बजार २१३०.७१ अङ्कमा आइपुगेको छ । सरकारले नयाँ बजेट घोषणा गरेपछि सेयर बजार निरन्तर ओरालो लागेको छ । बुधबार २२७ कम्पनीको सेयर […]

बजेट पछिको तेस्रो दिन पनि घट्यो सेयर बजार

१८ जेठ, काठमाडौं । बुधबार पनि सेयर बजार ओरोलो लागेको छ । बुधबार कारोबारमा आएका १३ उपसमूह मध्ये तीन वटा मात्रैमा हरियाली छायो भने बाँकी १० उपसमूह राताम्मे रह्यो । बुधबार ७.२१ अंकले घटेर बजार २१३०.७१ अंकमा आइपुगेको छ । सरकारले नयाँ बजेट घोषणा गरेपछि सेयर बजार निरन्तर ओरालो लागेको छ । बुधबार २२७ कम्पनीको […]

आजदेखि शुक्रबार पनि सेयर कारोबार

६ जेठ, काठमाडौं । आजदेखि सेयर बजार कारोबार शुक्रबार पनि हुन थालेको छ । शुक्रबार कारोबार समय सुरु भएको पहिलो सत्रमा बजार केही बढेको छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेपछि पहिलो पटक शुक्रबार समेत सेयर कारोबार हुन थालेको हो । सेयर कारोबार सातामा पाँच दिन हुन्छ । यसअघि आइतबारदेखि बिहीबारसम्म […]

महामारीमा कसरी चम्कियो सेयर बजार ?

२०७६ साल चैत महिनासम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११/१२ सय अङ्कमा रुमल्लिइरहेको थियो । २०७३ साउन महिनामा १८ सय ८१ अङ्कको उच्च बिन्दुमा पुगेको नेप्से त्यसपछि करिब साढे तीन वर्षसम्म निरन्तर घटेर उक्त अङ्कमा आइपुगेको थियो ।२०७६ पुसदेखि चीनको वुहानबाट फैलिएको कोरोना भाइरस नेपाल छिरिसेकेको थियो । परिणामस्वरूप २०७६ सालको चैत ११ गतेदेखि नेपाल सरकारले देशव्यापी लकडाउन नै घोषणा गर्नुप¥यो । सबै क्षेत्र पूर्णरुपमा ठप्प हुने गरी बन्द गर्ने घोषणासँगै लगानीकर्ता आत्तिए । शेयर बजार पनि बन्द गर्न

सेयर बजार बन्द वस्तु बजार सुचारु

आइतबार नेपाल स्टक एक्सचेन्जमा कारोबार भएन । नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा भने मार्केट ओपन देखिएको थियो । मार्केट खुले पनि अफिस नै बसेर अनलाइन कारोबार गर्न प्राविधिक रूपमा असजिलो नभए पनि दलालहरूले कारोबार गरेनन् । एकजना लगानीकर्ताका अनुसार दलालले आज कारोबार हुँदैन भोलि आउनुहोला भनेर लगानीकर्तालाई फिर्ता गरेका थिए । यो स्टक दलालहरूले आइतबार एक दिनका लागि माओवादी बन्दप्रति ऐक्यबद्धता जनाएको हुन सक्ने ती लगानीकर्ताको अनुमान छ । विगतमा लामो समयदेखि घटिरहको नेप्से परिसूचक गत बिहीवार भने अचानक बढेको थियो । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा भएको राजनीतिक दलका शीर्ष नेताहरूको निर्णायक बहसले सेयर बजारमा सकारात्मक प्रभाव पारेको एक विश्लेषकको भनाइ छ । ठूला रजनीतिक दलका नेताहरूबीच सहमति बन्ने आसमा लगानीकर्ताहरूमा सेयर बजार बढ्ने अपेक्षा गरिएको थियो । फलस्वरूप गत बिहीवार नेप्से परिसूचक दुई अंकले वृद्धि भई ४२० अंकको हाराहारीमा पुगेको थियो । लामो समयदेखि सेयर बजारमा काम गरिरहेका एक लगानीकर्ताका अनुसार नेपालको सेयर बजार धेरै नै तल झरिसकेकाले विक्रिीका लागि आउने सेयर संख्या कम भएर पनि मूल्य बढेको हो । वस्तु बजार प्रभावित भएन एकीकृत नेकपा माओवादीले घोषणा गरेको अनिश्चितकालीन आम हडतालले कमोडिजिटज एक्सचेन्जहरूको कारोबारमा भने प्रभाव पारेको छैन । राजधानीका सम्पूर्ण बजार, उद्योग धन्दाका साथै कलकारखानाहरू बिहीवारदेखि नै प्रायः बन्द भए तर कमोडिटिज एक्सचेन्जको कारोबार भने यथावत् सुचारु रह्यो । वर्ष ५, अंक ३५, २०६७, वैशाख २०–२६

'राजनीतिक उथलपुथल' लाई बेवास्ता गर्दै बुलिस बाटोमा दौडियो सेयर बजार

साताको अन्तिम दिन गत बिहीबार सेयर बजार बन्द हुँदासम्म राजनीतिमा खासै त्यस्तो नयाँ तरंग केही थिएन। तर बिहीबार बेलुका एकाएक राजनीति तातियो र तीन दिनमा उथलपुथल भयो। संसद् विघटन भयो र चुनावको मिति घोषणा भयो। सिंगो मुलुक नै तरंगित गर्ने पछिल्लो राजनीतिक घट्नाक्रम र अन्योलले सेयर बजार पनि प्रभावित हुन्छ कि भन्‍ने आम अनुमान र आशंका थियो। कतिपयले अब सेयर बजारमा ठूलै पहिरो आउने हल्ला पनि फिजाए। सबैले निकै चासोपूर्वक आइतबारको बजार प्रतिक्षा गरेका थिए। तर आइतबारको बजारले आम अनुमान र आशंकलाई गलत सावित ग

निषेधाज्ञा भएपनि सेयर बजार बन्द नहुने

यस पटक निषेधाज्ञा भएपनि सेयर बजार बन्द नगर्ने पक्षमा नेपाल धितोपत्र बोर्ड देखिएको छ । बोर्डका अध्यक्ष भीष्म ढुंगानाका अनुसार  निषेधाज्ञामा सेयर बजार बन्द हुनेछैन । यसअघि २०७६ साल चैत ११ गतेदेखि गरिएको देशव्यापी लकडाउन घोषणा गर्दा सेयर बजार पनि बन्द भएको थियो । लकडाउन घोषणा भएको दिनदेखि नै बन्द भएको सेयर बजार २०७७ सालको असार १५ गतेदेखि मात्रै खुलेको थियो ।ढुंगाना भन्छन, ‘पहिला ब्रोकर, सिडिएससी र नेप्सेमा  जानुपर्थ्यो ।  आफै नगइ केही काम हुँदैनथ्यो । तर अहिले काहिँपनि जानु पर्

लाभांश घोषणा हुँदै गर्दा सेयर बजार भने राताम्मे

कम्पनीहरुले गत आवको नाफाबाट लाभांश घोषणा गर्दै गर्दा सेयर बजार भने ओर्लिरहेको छ। विगत तीन साताकै अवधिमा नेप्से परिसूचक ८७ अंकले झरिसकेको छ। गत साउन २३ गते १६६७ अंकमा रहेको नेप्से आज कारोबार हुँदा १५८० अंकमा झरेको छ। यस बीचमा सिटिजन्स, नविल, एनआइसी एसिया, युनिलिभर नेपाल लगायत कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन्। अन्य धेरै कम्पनीहरु…