रसेलको सानदार प्रदर्शनका बाबजुद कोलकाता पराजित

एजेन्सी – आन्द्रे रसेलले विष्फोटक ब्याटिङ र एकै ओभरमा चार विकेट लिएपनि कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग(आइपिएल) २०२२ मा गुजरात टाइटन्ससँग ८ रनले पराजित भएको छ । यो जितसँगै हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात ७ खेलमा ६ मा जित र १ मा हार सहित शीर्षस्थानमा उक्लिएको छ । जितको लागि १ सय ५७ रनको […]

सम्बन्धित सामग्री

राजस्थानद्वारा कोलकाता ९ विकेटले पराजित

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । बिहीबार कोलकाताको घरेलु मैदान ईडन ग्राडेनमा राजस्थानले कोलकातालाई ९ विकेटले पराजित गरेको हो । जितका लागि १ सय ५० रनको लक्ष्य राजस्थानले १३ दशमलब १ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो । राजस्थानका लागि यशस्वी जैसवालले […]

रिंकु र नितिशको उत्कृष्ट ब्याटिङको बाबजुद कोलकाता पराजित

एजेन्सी – कप्तान नितिश राणा र रिंकु सिंहको उत्कृष्ट ब्याटिङको बाबजुद कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १९ औं खेलमा सनराइजर्स हैदराबादसँग २३ रनले पराजित भएको छ । जितको लागि २ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन बनायो । कोलकाताका […]

मुम्बई ५२ रनले पराजित, कोलकाता नाइट राइडर्सको आशा बाँकी

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सको खराब प्रदर्शन जारी छ । सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले पराजित गरेको हो ।पहिले ब्याटिङ गरेको कोलकाता नाइट राइडर्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । वेंकटेश अय्यर र अजिंक्य रहाणेले पहिलो विकेटका लागि ५.४ ओभरमा ६० रन जोडेर धमाकेदार ब्याटिङ गरेका थिए ।भेङ्कटेश अय्यरले २४ बलमा तीन चौका र चार छक्काको मद्दतले ४३ रन बनाए । अजिंक्य रहाणेले तीन चौकाको मद्दतले २५ रन बनाए । नितिश राणाले २६ बलमा तीन चौका र चा

आईपीएलमा दिल्लीद्वारा कोलकाता पराजित

काठमाडौँ-कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्सले चौथो जित निकालेको छ । गएराति कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीको जितमा डेभिड वार्नरले सर्वाधिक ४२ रन जोडे । रोभम्यान पावेलले ३३ रनको योगदान गरे । कोलकाताका उमेश यादवले ३ विकेट […]

दिल्लीद्वारा कोलकाता ४ विकेटले पराजित

आईपीएल २०२२ को ४१ औं खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ । दिल्लीलाई १४७ रनको लक्ष्य दिइएको थियो, जुन टोलीले १८ औं ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो । डेभिड वार्नरले सर्वाधिक ४२ रन बनाए भने डिसीको जित सुनिश्चित गर्न रोभम्यान पावेलले १६ बलमा अविजित ३३ रन बनाए । कोलकाताका लागि उमेश यादवले ३ विकेट लिए ।दिल्लीको ८ खेलमा यो चौथो जित हो। टोलीले ४ खेलमा पनि हार बेहोरेको छ । उता केकेआरको ९ खेलमा यो छैटौं हार हो । टोलीले पछिल्ला खेलमा लगातार हार बेहोरेको छ । टोली

आईपीएलमा राजस्थानसँग कोलकाता पराजित

मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ । आईपीएल अन्तर्गत गएराति राजस्थानले कोलकाता नाइट राइडर्समाथि ७ रनको जित निकालेको हो । २१८ रनको विशाल लक्ष्यसहित मैदान ओर्लेको कोलकाता दुई बल अगावै २१० रनमा अलआउट भयो । उसका लागि कप्तान श्रीयर अइयरले ८५ तथा आरोन फिन्चले ५८ रनको अर्धशतकीय इनिंग्स […] The post आईपीएलमा राजस्थानसँग कोलकाता पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.

आईपीएल : बैंग्लोरद्वारा कोलकाता पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले पहिलो जित हात पारेको छ। बुधबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराउँदै बैंग्लोरले पहिलो जित निकालेको हो।१ सय २९ रनको विजयी लक्ष्य बैंग्लोरले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। बैंग्लोरको जितमा शेर्फान रदरफोर्डले सर्वाधिक २८ रनको योगदान दिए भने  शहबाद अहमदले २७ रन जोडे।  कोलकाता टिम साउदीले  ३ विकेट लिए भने उमेश यादवले २ विकेट लिए।त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी

राजस्थानससँग कोलकाता पराजित

काठमाडौं :  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइड राइडर्सलाई ६ विकेटले पराजित गरेको छ।गएरातिको खेलमा कोलकाताले राजस्थानलाई जितका लागि १३४ रनको लक्ष्य दिएको थियो। जबाफी ब्याटिङमा उत्रिएको राजस्थानले ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्‍यो।राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्बाधिक अविजित ४२ रन बनाएका थिए भने डेविड मिलरले अविजित २४ रन बनाए।  कोलकाताका बलर वरुण चक्रवर्तीले २ विकेट लिए भने शिभम माभी र प्रसिद् कृष्णले एक एक विकेट लिए।यसअघि

रोमाञ्चक म्याचमा चेन्नईसँग कोलकाता पराजित

मुम्बई । आइपिएल अन्तर्गत बुधबार चेन्नई सुपर किङ्ग्ससँग कोलकाता नाइट राइडर्स १८ रनले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको कोलकाताले २० औं ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै २०२ रन बनाएको हो ।कोलकाताका लागि सुरुवात राम्रो रहेन । ३१ रनमै कोलकाताको आधा टीम पवेलियन फर्किएको थियो । तर दिनेश कार्तिक र आन्द्रे रसेलले कोलकातालाई खेलमा जीवितै राखेका थिए । रसेलले २१ बलमै अर्धशतक पूरा गरेका थिए । उनले तीन चौका र ६ छक्काको मद्दतले ५४ रन बनाए । यस्तै कार्तिकले ४० रन बनाए ।यस अतिरिक्त पाट कमिन्सले शानदार

आईपीएल : चेन्नईसँग कोलकाता १८ रनले पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधवार भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नईले कोलकातामाथि १८ रनको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकाता ५…