सेती अस्पतालमा उपचाररत संक्रमितकाे मृत्युु

१५ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पताल मातहतकाे काेभिड अस्थायी अस्पतालमा उपचाररत काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । काेराेना संक्रमण पुष्टि भएर साेमबार अस्पताल भर्ना भएकी अछामकाे दर्नाकी ७८ वर्षीया ती संक्रमितकाे गएराति मृत्यु भएकाे सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । श्वासप्रश्वास र निमाेनिया सम्बन्धी समस्याले ग्रस्त उनकाे आईसीयूमा राखेर उपचार भइरहेकाे थियाे […]

सम्बन्धित सामग्री

कैलाली पुलिसको कस्टडीभित्रै शेट्टी मारिएको आरोप

धनगढी : कैलाली प्रहरीको लकअपमा रहेका युवकको मृत्यु भएपछि आफन्तले हत्या गरिएको आरोप लगाएका छन्। हिजो (बिहीबार) प्रहरीको कस्टडीमै रहेका युवकको अचानक मृत्यु भएपछि आफन्तले हत्या आरोप लगाएका हुन्।हिजो (बिहीवार) जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका धनगढीका युवक कृष्ण सेट्टीको मृत्युु भएको थियो।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थुनामा राखिएका उनलाई बयान लिने क्रममा अचानक समस्या आई ढलेर बेहोस भएकोमा सेती अस्पताल लगेर उपचार थालिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको बताइन्छ।तर उनका द