अमेरिका, चिली र पेरुमा गरिएकाे परीक्षणमा एस्ट्राजेनेकाको खाेप ७९ प्रतिशत प्रभावकारी

यता खाेप उत्पादनकर्ताहरुले काेराेना संक्रमण भएर अस्पताल भर्ना गरिएकामाथि गरिएकाे परिक्षणमा १०० प्रतिशत प्रभावकारी देखिएकाे बताएकाे छ।

सम्बन्धित सामग्री

कोपा अमेरिका कप : पाराग्वेद्वारा चिली पराजित

काठमाडौं।कोपा अमेरिका कप फुटबलमा पाराग्वे विजयी भएको छ।आज बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २–० ले हराएको हो। पाराग्वेको जितमा खेलको ३३ औं मिनेटमा सामु र मिगुएल अलमिरनले ५८ औं मिनेटमा पेनाल्टीमार्फत एक एक गोल गरे। यो जितपछि पाराग्वे ३ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। चिली ५ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको अर्जेन्टिनाको ७ अंक छ।

कोपा अमेरिकाको क्वार्टरफाइनलमा अर्जेन्टिना र चिली

अर्जेन्टिना र चिली कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार बिहान ब्राजिलियामा भएको खेलमा पाराग्वेलाई १–० गोलले पराजित गर्दै अर्जेन्टिनाले समूह एबाट नकआउट चरणको यात्रा निश्चित गरेको...

चिली र उरूग्वेले १-१ को बराबरी खेल्दै अंक बाँडे

एजेन्सी।कोपा अमेरिका कप फुटबलमा उरुग्वे र चिलीले १-१ गाेलको बराबरी खेल्दै अंक बाँडेका छन्।एरिना पन्तानल ब्राजिलमा सम्पन्न खेलमा एडवार्डो भार्गासले २६औं मिनेटमा गरेको गोलबाट चिलीले अग्रता लिएको थियो।तर ६६औं मिनेटमा चिलीका अर्टुरो भिडालले आत्मघाती गोल गोल गरेपछि उरूग्वेले बराबरी गरेको हो।बराबरीसँगै समूहमा ५ अंक जोडेको चिली समूह 'ए'को दोस्रो स्थानमा छ भने एक अंक रहेको उरुग्वे तालिकाको चौथो स्थानमा छ।

कोपा अमेरिका : उरुग्वे र चिली बराबरीमा रोकिए

काठमाडौं : कोपा अमेरिका फुटबलमा चिली र उरुग्वेले बराबरी खेलेका छन्। आज विहान भएको खेलमा चिली र उरुग्वेले एक एक गोलको बराबरी खेलेका हुन्। समूह एमा रहेका दुई टोलीले एक एकको बरारीमा रोकिएका हुन्।चिलीका लागि खेलको २६ औँ मिनेटमा इडुड्रो भड्रासले गोल गर्दै  अग्रता दिलाएका थिए। पहिलो हाफमा एक शून्यले अग्रता लिएको चिलीले दोस्रो हाफको ६६औँ मिनेटमा अटुरो भिडालले आत्मघाती गर्दै उरुग्वेलाई बराबरी ल्याउने अवसर दियो। त्यसपछि दुवै पक्षबाट कुनै गोल हुन सकेन। समूह ए मा रहेको चिलीको ३ खेलबाट प

कोपा अमेरिका : आत्मघाती गोलपछि चिली उरुग्वेसँग बराबरीमा रोकियो

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा चिली र उरुग्वेले १–१  गोलको बराबरी खेलेका छन् । बिहान सकिएको खेलको २६ औं मिनेटमा चिलीका एदुआर्दो भर्गासले  गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । तर खेलकाे ६६ औं मिनेटमा चिलीकै भिडालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकियो । चिली पाँच अङ्कसहित शीर्ष स्थानमा छ । कोपा अमेरिकामा अहिले अर्जेन्टिना र पाराग्वे खेलिरहेका छन् । आज विजयी भएमा दुवै टोली शीर्ष स्थानमा पुग्नेछन् ।

भिडालले आत्मघाती गोल गर्दा उरुग्वेसँग बराबरीमा रोकियो चिली

कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न समूह 'ए' को खेलमा उरुग्वे र चिली बराबरीमा रोकिएका छन्। ब्राजिलको कुइअबास्थित एरेना प्यान्टनलमा सम्पन्न खेलमा चिली र उरुग्वे १-१ को बराबरीमा रोकिएका हुन्। खेलको २६ औं मिनेटमा इडुआर्डो भार्गसको गोलमा चिलीले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा चिली एक गोलले अघि रहे पनि…

कोपा अमेरिकामा आज राति चिली र उरुग्वे भिड्दै

एजेन्सी।कोपा अमेरिका फुटबल प्रतियोगितामा आजराति चिली र उरुग्वे भिड्दै छन्।ब्राजिलको एरिना पन्तानलमा हुने खेल नेपाली समयअनुसार राति २ः४५ बजेदेखि सुरु हुनेछ।त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोलि बिहान अर्जेन्टिना र पराग्वेबीच प्रतिस्पर्धा हुँदैछ। स्टाडियो नासिओनल रंगशालामा हुने खेल बिहान ५ः४५ बजेबाट सुरु हुनेछ।प्रतियोगिताको समूह ‘बी’मा रहेको अर्जेन्टिना अंकतालिकाको शीर्ष स्थानमा छ भने चिली दोस्रो, पराग्वे तेस्रो र उरुग्वे चौथो स्थानमा छ।

कोपा अमेरिकामा आज राती चिली र बोलिभिया भिड्दै

एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राती चिलीले बोलीभियाको सामना गर्दैछ। एरिना पान्तनलमा हुने खेल नेपाली समयअनुसार राती २ः४५ बजेदेखि सुरु हुनेछ। त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोली बिहान अर्जेन्टिना र उरुग्वे भिड्दैछन्। स्टाडियो नेशिओनल रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ५ः४५ बजेबाट सुरु हुनेछ। यसअघिको पहिलो खेलमा चिली र अर्जेन्टिना बराबरीमा रोकिएदा बोलिभिया पराग्वेसँग ३–१ ले पराजित भएको थियो।

बराबरीमा रोकिए अर्जेन्टिना र चिली

विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज सम्पन्न खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएका छन्। अर्जेन्टिनास्थित स्टेडियो युनिको डे सान्टिआगोमा सम्पन्न खेलमा घरेलु टोली चिलीसँग १-१ को बराबरीमा रोकिएको हो। खेलको २४ औं मिनेटमा अर्जेन्टिनाले लियोनल मेस्सीको गोलमा अग्रता बनाएको थियो। लौटरो मार्टिनेजलाई बक्समा लडाएपछि पाएको पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै कप्तान…