रिपोर्टर्स नेपालका फोटो पत्रकार मुकुन्द कालिकोटे सम्मानित

काठमाडौं, असोज ७ । रिपोर्टर्स नेपालका वरिष्ट फोटो पत्रकार मुकुन्द कालिकोटे राष्ट्रिय फोटोपत्रकार समुह (एनएफपीजे) हरि गोपाल प्रधान फोटो पत्रकारिता पुरस्कार साहसिक फोटो पुरस्कार २०७७ बाट सम्मानित भएका छन् । राष्ट्रिय फोटोपत्रकार समुह, नेपालको २५ औं बार्षिकोत्सवको अवसरमा पत्रकार कालिकोटेलाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अथिति काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्मान […]

सम्बन्धित सामग्री

भृकुटीमण्डपमा पुष्प मेलाको रौनकता (फोटोफिचर)

काठमाडौं, २ चैत्र । काठमाडौंको भृकुटीमण्डपमा पुष्पमेला लागेको छ । विभिन्न नर्सरी सञ्चालकहरुले आफ्नो स्टल राखेका छन् । मेला भर्नेहरुको पनि घुईँचो लाग्ने गरेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

दिगो विकास तथा सुशासन समितिको बैठक सुरू (तस्बिरहरु)

काठमाडौं,१७ भदौ । राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक सुरु भएको छ । सभापति प्रकाश पन्थको अध्यक्षतामा बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा सुरु भएको हो । तस्बिरहरु- मुकुन्द कालिकोटे; रिर्पोटस नेपाल डटकम

संसदमा आज जे देखियो (तस्बिरमा हेर्नुस्)

काठमाडौं, २९ साउन । प्रतिनिधिसभा बैठकमा आज(सोमबार) देखिएका दृष्यहरू । तस्बिर : मुकुन्द कालिकोटे

बानेश्वरमा सहकारी पीडितहरूको प्रदर्शन (तस्बिरमा)

काठमाडौं, ३१ असार । नयाँ बानेश्वरमा सहकारी पीडितहरूले प्रदर्शन गरेका छन्। आइतबार उनीहरूले धेरै सहकारीहरूबाट ठगिएको भन्दै प्रदर्शन गरेका हु्न्। उनीहरूले विभिन्न माग लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। तस्बिर : मुकुन्द कालिकोटे

६५औं संसद् दिवस मनाइयो (फोटोफिचर)

काठमाडौं, १६ असार । ६५औं संसद् दिवस मनाइएको छ। आज(शनिबार) पूर्व सांसद मञ्च नेपालको आयोजा र संघीय संसद सचिवालयको समन्वयमा ६५औं संसद् दिवस मनाइएको हो। तस्बिरहरू : मुकुन्द कालिकोटे

नजिकियो तिहार, भक्तपुरमा धमाधम बन्दैछन् पाला (फोटोफिचर)

भक्तपुर, २ कात्तिक । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिक आउँदैछ । बजारमा तिहारका लागि आवश्यक पालाको माग बढेसँगै भक्तपुरको टौटरी स्कवारभित्र यतिखेर पाला बनाउने, सुकाउने, पोलेर पूरा तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ । तस्बिर : मुकुन्द कालिकोटे

विमान दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइयो (फोटोफिचर)

काठमाडौं, १६ जेठ । तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाको शव काठमाडौं ल्याइएको छ । सेनाको हेलिकोप्टरले मुस्ताङबाट शव ल्याएको हो । तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल

त्रिभुवन आर्मीसँग मनाङको भिडन्त (फोटोफिचर)

काठमाडौं, १४ फागुन । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज त्रिभुवन आर्मी र मनाङबीच रोचक खेल भएको छ । तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल

देउवा सशस्त्र प्रहरी दिवसमा (फोटोफिचर)

काठमाडौं, ९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा सशस्त्र प्रहरी दिवसमा सहभागी भएका छन् । हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा प्रमुख अतिथिका रुपमा सहभागी देउवाले कार्यक्रमहरुको अवलोकन समेत गरेका थिए । तस्बिरहरुः मुकुन्द कालिकोटे

जावालाखेलमा पुष्पमेला (फोटोफिचर)

काठमाडौं, १५ कार्तिक । ललितपुरको जावालाखेलमा आजबाट पुष्पमेला सुरु भएको छ । तिहारको पूर्वसन्ध्यामा पुष्पमेला आयोजना गरिएको हो । उक्त मेलामा विभिन्न नर्सरीले आफ्नो स्टक राखेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम