काठमाडौं, १५ कार्तिक । ललितपुरको जावालाखेलमा आजबाट पुष्पमेला सुरु भएको छ । तिहारको पूर्वसन्ध्यामा पुष्पमेला आयोजना गरिएको हो । उक्त मेलामा विभिन्न नर्सरीले आफ्नो स्टक राखेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम
ललितपुरको जावलाखेल मैदानमा जारी १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म ९० लाखको कारोबार भएको छ ।प्रदर्शनीको तेस्रो दिनसम्म ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन् । पुष्पमेलाका संयोजक जङबहादुर तामाङका अनुसार यही कात्तिक ८ देखि सुरु भएको मेलामा पहिलो दिन ६ हजार नौ सय जनाले अवलोकन गर्दा २५...
काठमाडौं, २ चैत्र । काठमाडौंको भृकुटीमण्डपमा पुष्पमेला लागेको छ । विभिन्न नर्सरी सञ्चालकहरुले आफ्नो स्टल राखेका छन् । मेला भर्नेहरुको पनि घुईँचो लाग्ने गरेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम
काठमाडौं : ललितपुरको जावलाखेलमा १५ औं गोदावरी पुष्पमेला सुरु भएको छ। यो मेला कात्तिक ६ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनमा ५६ वटा फूलका स्टलहरु छन्।
प्रदर्शनीमा १०० रुपैयाँदेखि १५ हजारसम्मका फूलहरु राखिएका छन्। सर्वसाधारणले स्टलमा गएर आफूलाई मनपर्ने फूल खरिद गर्न सक्छन्।
कार्यक्रमको उद्घाटनमा फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मिनबहादुर तामाङले विगतका वर्षमा…
काठमाडौँ – १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बिहीबारबाट ललितपुरमा सुरु भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराका साथ फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा पुष्पमेला सुरु भएको हो। प्रदर्शनीमा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए। […]
ललितपुरस्थित जावलाखेलमा २३ औं पुष्प मेला (फ्लोरो एक्स्पो) जारी छ । बिहीबारदेखि सुरु भएको चारदिने पुष्प मेला आइतबार सम्पन्न हुने बताइएको छ । मेलाको पहिलो दुई दिनमा २० हजार जनाले अवलोकन गरिसकेका छन् भने ४५ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।
काठमाडौं (नेस) । पुष्पजन्य वस्तुको बजार विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले २३औं फ्लोरा एक्स्पो–२०७८ ललितपुरको जावलाखेलस्थित खेलमैदानमा बिहीबारदेखि शुरू भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आयोजित उक्त एक्स्पो यही चैत १३ गतेसम्म सञ्चालन हुनेछ । कोरोना भाइरस संक्रमणको उच्च जोखिमका कारण विगत दुई वर्षदेखि बन्द रहेको सो एक्स्पोमा पुष्प व्यवसाय सञ्चालनका लागि आवश्यक औजारहरूको समेत […]
काठमाडौंः ललितपुरको जावलाखेलमा गतबिहीबारदेखि चार दिनसम्म चलेको ११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी आइतबार सम्पन्न भएको छ।
‘रोपेर फूल गोदावरी, सजाऔँ घर–आँगन वरिपरि’ भन्ने नाराका साथ पुष्प व्यवसायीहरूको छाता संगठन फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा गत असोज २६ देखि सुरु भएको उक्त मेलामा ३७ ...