कांग्रेस र माओवादीको विरोधपछि सिरहामा मतगणना स्थगित

सिरहा, ५ जेठ । सिरहाको औरही गाउँपालिकाको मतगणना अबरुद्ध भएको छ । गाउँपालिकाको ५ नम्बर वडाको मतपेटिका सुरक्षण सील भाचिँएको फेला परेपछि विवाद सुरु भएको हो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाएपछि गणना रोकिएको हो । विवाद मिलाउन सर्वदलिय बैठक बसेको छ । औरहीम ३ वटा वडाको मत गणना भइसकेको छ भने […]

सम्बन्धित सामग्री

सुरुको सहमतिमा माओवादीको विमतीपछि धरानमा तनाव

सुरुमा भएको सहमति अनुसार मतगणनाको परिणाम सार्वजनिक गर्ने बेलामा माओवादी केन्द्रले विवाद झिकेपछि सुनसरीको धरान उपमहानगरपालिकामा बुधबार दिउँसोदेखि मतगणना स्थगित भएको छ । बुधबार दिउँसो धरान वडा नम्बर २० को मतगणनाको क्रममा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षरबिनाको पाइएको थियो । तीमध्ये ११ मतमा वडाध्यक्षमा माओवादी केन्द्रलाई मत दिइएको थियो । माओवादी केन्द्रसहितको सर्वदलीय बैठकले …