काठमाडौँ– बुढानिलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेले जित हासिल गरेको छ । मेयरमा एमाले उम्मेदवार मिठाराम अधिकारीे १४ हजार २५० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विनोद चालिसे ११ हजार ५१२ मत ल्याएर पराजित भएका छन् ।
त्यस्तै उपमेयरमा पनि एमालेकी अनिता लामा वि...