काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा इजलास तोक्ने घोषणा गरेका छन् । यसअघि गठित इजलाशलाई लिएर चर्काे विवाद भएपछि र न्यायाधीशहरु समेत विभाजित भएपछि प्रधानन्यायाधीश जबरा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका हुन् । आज मंगलबारको इजलासमा प्रधानन्याधीश जबराले वरिष्ठताको आधारमा इजलास तोक्ने बताएका हुन् । ’वरिष्ठताको आधारमा इजलास तोक्छु । त्यतिबेला […]
The post प्रधानन्यायाधीश राणाद्वारा वरिष्ठताका आधारमा संवैधानिक इजलाश गठन गर्ने घोषणा, अर्काे इजलाश अब २३ गते appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.