सिडेनको अध्यक्षका प्रत्यासी केसीले सार्वजानिक गरे ७ प्रतिबद्धता

काठमाडौं : सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) सातौं महाधिवेशन संघारमा छ। शनिवार सिडेनको नयाँ नेतृत्वका लागि मतदान हुँदैछ। नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सिडेन केन्द्रीय अध्यक्षका लागि चेतनाथ पाण्डे, लक्ष्मण केसी र प्रमोद दवाडी प्यानलसहित चुनावी मैदानमा छन्। तीनै उम्मेदवारले आफू बलियो रहेको दाबी गर्दै आएका छन्। केसी समूहले…

सम्बन्धित सामग्री

टान नेतृत्वका लागि चुनावी दौडधूप, को-को छन् प्रतिस्पर्धी ?

पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को अध्यक्ष पदका लागि चार व्यवसायीबीच चुनावी दौडधूप चलेको छ ।   यही साउन ३० गतेका लागि तय गरिएको टानको ४४ औँ साधारणसभा एवं निर्वाचनमा अध्यक्षका प्रत्यासीले उम्मेदवारी घोषणा गरेर चुनावी प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरिसकेका छन् ।साथै उनीहरुले निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न दौडधूप र छलफललाई तीव्रता दिएका छन् । टान अध्यक्षका लागि पर्यटन व्यवसायी नीलहरि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, बोधराज भण्डारी र

कैलाश ७ मा कांग्रेस उम्मेदवारलाई स्वतन्त्रको समर्थन

हेटौंडा – स्थानीय तहको निर्वाचनका लागि मकवानपुरको कैलाश गाउँपालिकाको ७ नम्बर वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता चन्द्रलाल थिङ ‘क्षितिज’ ले कांग्रेसका आधिकारिक उम्मेदवार उदास लामा ब्लोनलाई सहयोग गर्ने भएका छन्। आइतबार उनले उम्मेदवारी फिर्ताको घोषणा गर्दै कांग्रेसका आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। कांग्रेसका नेताहरुसहित भएको छलफलमा थिङले आफ्नो उम्मेदवारी […]

उम्मेदवारका एजेण्डा प्रायः मिल्दाजुल्दा

आसन्न चुनाव लक्षित गरेर उम्मेदवारले तयार पारेको घोषणा पत्र (बाचा पत्र) प्रायः मिल्दाजुल्दा छन्।नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षका उम्मेदवारहरूले तयार पारेका सामाजिक प्रतिबद्धता एकै किसिमका देखिने गरेको हो।...

रोल्पाका माओवादी उम्मेदवारको घोषणा : मन्दिर, गुम्बा र चर्च बनाउन अनुदान

२२ वैशाख, रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार बनेका शुकबहादुर बुढामगरले मन्दिर, गुम्बा र चर्च निर्माणका लागि बजेट विनियोजन गर्ने घोषणा गरेका छन् । चुनावी प्रतिबद्धता पत्रमा बुढामगरले पालिकाका ६ वटै वडामा सबै धर्मावलम्बीका लागि बराबर बजेट छुट्याइने घोषणा गरेका हुन् । जनस्तरबाट मन्दिर, चर्च र गुम्बा निर्माणको माग अत्यधिक आउने […]

उम्मेदवारको प्रतिबद्धताः जिते पालिकामा बहुराष्ट्रिय कम्पनीका उत्पादन प्रतिबन्ध

नुवाकोट – नेकपा माओवादी केन्द्रबाट नुवाकोटको तादी गाउँपालिका अध्यक्षका उम्मेदवार किरणकुमार रिजालले आफूले निर्वाचन जिते पालिकामा बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित हल्का पेय पदार्थलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने बताएका छन्। रिजालले चुनावी घोषणापत्रमार्फत बहुराष्ट्रिय कम्पनीका पेय पदार्थ भित्रन नदिने र स्थानीय रुपमा उत्पादन हुने दूग्धजन्य पदार्थका आधुनिक परिकार उपभोगमा ल्याउने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्। यस्तै उनले […]

हेटौंडा–२ मा गठबन्धनको प्रतिबद्धता सार्वजनिक

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका विष्णुगोपाल महर्जनले वडाअन्तर्गतका सडकहरूको ‘सडक अधिकार’ क्षेत्रभित्रका जग्गाहरूको लगत कट्टा गरी हाल साबिक गरिने बताए। हेटौंडा ५ र २ को सिमाना खोल्सीमा तटवन्धन र पैदलमार्ग निर्माण गर्न बहुवर्षीय योजना तयार गरिने उनको भनाई […]

न्यायालय सुधार गर्ने बार उम्मेदवारहरुको प्रतिबद्धता

नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको यही चैत १९ गते निर्वाचन हुने भएको छ । बारको नेतृत्वमा दावी गर्ने सबै समूहका उम्मेदवारले न्यायालय सुधारलाई प्राथमिकता दिएका छन् । निर्वाचनकै क्रममा सोमबार प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहको केन्द्रीय प्रचार कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले न्यायालयको समग्र सुधारका …

एनआरएनलाई प्रवासी नेपालीको साझा मञ्च बनाउँछु : अध्यक्षका प्रत्यासी आचार्य

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । सङ्घको १०औँ विश्व सम्मेलन आगामी अक्टोबरको २३ देखि २५ सम्म काठमाडौँमा हुँदैछ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी आचार्यले सन् २०२१ देखि २०२३ सम्मको नेतृत्वका लागि उम्मेदवारीसहित प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो । उहाँ अघिल्लो निर्वाचनमा पनि अध्यक्षको प्रत्यासी …