न्यायालय सुधार गर्ने बार उम्मेदवारहरुको प्रतिबद्धता

नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको यही चैत १९ गते निर्वाचन हुने भएको छ । बारको नेतृत्वमा दावी गर्ने सबै समूहका उम्मेदवारले न्यायालय सुधारलाई प्राथमिकता दिएका छन् । निर्वाचनकै क्रममा सोमबार प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहको केन्द्रीय प्रचार कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले न्यायालयको समग्र सुधारका …

सम्बन्धित सामग्री

न्यायालय सुधार नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ : अध्यक्ष श्रेष्ठ

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको विकृति र विसंगति हटाउनका लागि आफूहरूले आवाज

प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुधार हुँदैन : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीशको बहिर्गमनले मात्रै न्यायालयको समस्या समाधान नहुने बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोगका लागि सहयोग गर्न बालकोट पुगेका नेपाल बार एशोसियसनका पदाधिकारी तथा कानुन व्यवसायीसँग ओलीले न्यायालयको सुधारका लागि भने आफू प्रतिवद्ध रहेको बताए। ‘चोलेन्द्र शम्शेर जबराले राजीनामा दिँदैमा न्यायालय सच्याउने कुराको सुरुवात हुँदैन, जहाँ सुरु हुन्छ त्यहिँ अन्त्य हुन्छ', ओलील

प्रधानन्यायाधीशलाई महाभियोग लगाएर हटाउँदैमा न्यायालय सुधार हुँदैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाबाट न्यायालय सुधार नहुने बताएका छन् । नेपाल बार एशोसिएसनको टोलीसँग आज (मंगलबार) आफ्नै निवास बालकोटमा भएको भेटमा उनले प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताएका हुन् । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित कानून व्यवसायीको टोली आज ओली निवास बालकोट पुगर […]

प्रधानन्यायाधीश जबरालाई बारका पदाधिकारीले भेट्दै

काठमाडौँ । नेपाल बार एसोसिएसनका पदाधिकारीले आज (आइतबार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेर छलफल गर्दै छन्। बारको कात्तिक ५ गते बसेको कार्यसमिति बैठकको निर्णयबमोजिम भेटघाट हुन लागेको हो । पछिल्लो समय जबरा कार्यकारीसँग संवैधानिक नियुक्ति र मन्त्रिपरिषद्‌मा भागबन्डा लिएको, न्यायालय सुधार अभियानमा अवरोध सिर्जना गरेको, आफ्ना स्वार्थ बाझिने मुद्दाको सुनुवाइबाट अलग हुन अस्वीकार गरेको तथा तिनको […]